रुकुमको मत पेटीकामा आगो लाग्यो



रुकुम । रुकुमको रत्न आधारभूत विद्यालय मतदान केन्द्र रहेको (क) बुतको प्रतिनिधि सभा सदस्यको मतपेटीका आगो लागेको छ । मतदान अधिकृतका अनुसार उक्त मतपेटीकामा २ सय ५० मत खसेको थियो ।

आगलागीपछि मतदान कार्य स्थिति भएको छ । भने, मतपेटीमा रहेका अधिकांश मतपत्र जलेका छन् । आगलागीको मूख्य कारण मतदाताले मतदान गरेपछि मतपत्रसँगै बाकसमा एसिड हालिएको हुन सक्ने आशंका गरिएको छ ।


पुष्प दुलाल