५ तस्बीरमा हेर्नुहोस्, हुम्लाको सिमिकोटमा भएको तारा एयरको जहाज दुर्घटना



काठमाडौं । हुम्लाको सिमिकोट विमानस्थलको रनवेमा चिप्लिदाँ तारा एयरको ९ एनएबिएम कलसाईन ट्वीनअटर विमान मंगलबार बिहान दुर्घटनामा परेको थियो ।

१७ जना यात्रु लिएर नेपालगन्ज उडान भर्ने क्रममा जहाज दुर्घटनामा हुँदा ४ यात्रु घाइते भएका थिए । विमान टेकअफ लिनेवेलामा टायर पंचर भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 


पुष्प दुलाल