लमजुङको मतगणनाः देव गुरुङ उछिने दिलबहादुर घर्तीलाई



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहलिो चरणमा निर्वाचन भएको लमजुङको पछिल्लो मतपरिणाम प्राप्त भएको छ ।

पछिल्लो मत परिणामअनुसार वामगठबन्धनका देव गुरुङले ९ हजार ९०३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी दिलबहादुर घर्तीले ८ हजार ८११ मत प्राप्त गरेका छन् ।

वामगठबन्धन र काँग्रेसका उम्मेदवारकाबीचमा १ हजार ९२ मत अन्तर रहेको छ ।


पुष्प दुलाल