प्रचण्डलाई जितेका केसी प्रारम्भिक मतगणनामा २ सय मतले अगाडि



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार काठमाडौं १० मा कांग्रेसका राजन केसीले ५ सय मत ल्याएका छन् ।

उनलाई बामगठबन्धनका हितमान शाक्यले ३ सय मतले पछ्याएका छन् । २०७० सालको निर्वाचनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराएर केसी चर्चामा आएका थिए ।


क्लिकमान्डु