मोरङ ६ मा शेखर कोइरालाभन्दा लालबाबु पन्डित अगाडि



काठमाडौं । मोरङको निर्वाचन क्षेत्र नं. ६ को प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेद्वार लालबाबु पण्डितले कांग्रेसका उम्मेद्वार शेखर कोइरालालाई झन्डै ४ सय मतले उछिनेका छन् ।

अहिलेसम्मको मतगणना अनुसारएमालेका पण्डित २६२४ मत प्राप्त गरेका छन् भने कांग्रेसका कोइरालाले २२८६ मत प्राप्त गरेका छन् ।


पुष्प दुलाल