चितवनमा प्रचण्डलाई बिक्रम पाण्डेले १६८ मतले उछिने



काठमाडौं । चितवनमा- ३ मा माओवादी अध्यक्षसमेत रहेका बाम गठबन्धनका उम्मेद्वार प्रचण्डलाई लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार बिक्रम पाण्डेले पछि पारेका छन् ।

सुरुको १०० मतमा ८१ मत ल्याउन सफल भएका प्रचण्ड अहिले ९० मतले उछिनेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बिक्रम पाण्डेले २७६ मत ल्याएका छन् भने प्रचण्डले १८६ मत ल्याएका छन् ।

पछिल्लो अपडेट अनुसार १००० मत गन्दा बिक्रम पाण्डेले ५५१ मत प्राप्त गरेका छन् भने प्रचण्डले २८३ मत प्राप्त गरेका छन् । जसअनुसार पाण्डे प्रचण्डभन्दा १६८ मतले बिक्रम अगाडि छन् ।


पुष्प दुलाल