झापा १ः राम कार्की अघिअघि, विश्वप्रकाश पछिपछि



काठमाडौं । झापा क्षेत्र नं. १ को प्रारम्भिक मतगणनामा कांग्रेसका नेता विश्वप्रकाश शर्मालाई माओवादीका नेता राम कार्कीले पछि पारेका छन् ।

बाम गठबन्धनका कार्कीले ५५० मत ल्याएर अग्रता कायम गरिरकेका छन् भने कांग्रेसका विश्वप्रकाश शर्माले ४७० मत ल्याएर पछ्याइरहेका छन् ।


पुष्प दुलाल