मोरङ ४: महेश आचार्य १ हजार ४१० मतले पछाडि



काठमाडौं । प्रतिनिधिसभामा मोरङ क्षेत्र नम्बर ४ को पछिल्लो मत गणनामा नेपाली कांग्रेसका महेश आचार्य पछाडि परेका छन्।

उनलाई माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले पछि पारेका हुन् । पछिल्लो मत परिणाम अनुसार मोदीले ३ हजार ९ सय ९९ मत ल्याएका छन् भने आचार्यले २ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्।

समग्रमा महेश आचार्य १ हजार ४१० मतले पाछाडि परेका छन् ।


क्लिकमान्डु