काठमाडौं १०ः कांग्रेसका राजन केसीलाई माओवादीका हितमानभन्दा दोब्बर मतको अग्रता



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा कांग्रेसका उम्मेद्वार राजन केसीले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका केसीले १४५९ मत ल्याएका छन् भने एमालेसहितको बाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेद्वार हितमान शाक्यले ७ सय ९३ मत ल्याएका छन् ।

केसीले यसअघिको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई पनि पराजित गरेका थिए ।


पुष्प दुलाल