बर्दिया १ मा दोब्बर मतले एमाले उपाध्यक्ष बामदेव गौतम अगाडि



काठमाडौं । बर्दिया १ को प्रारम्भिक मतगणनाको नतिजा आएको छ ।

बर्दिया १ मा एमाले उपाध्यक्ष बामदेव गौतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि छन् ।

बामदेव गौतमले १५०० मत ल्याएका छन् ।

यस्तै कांग्रेसका नेता वर्तमान सिँचाईमन्त्री संजय गौतमले ८ सय मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु