रुपन्देही २ मा बिष्णु पौडेल दोब्बर मतले अगाडि



काठमाडौ । रुपन्देही २ को प्रारम्भिक मतगणना सार्वजनिक भएको छ ।

प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका बिष्णु पौडेले कांग्रेसका उम्मेद्वारभन्दा दोब्बर मतले अगाडि रहेका छन् ।

पौडेलले ७३२ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका युवराज गिरीले ३७१ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु