गभर्नर अधिकारीको ‘ब्याक गियर’: सुधारलाई तिलाञ्जली दिए, सस्तो

काठमाडौं । २०७६ साल चैत ११ गते कोरोना महामारीका कारण नेपालमा बन्दाबन्दी सुरु भयो । हुनत विज्ञकाअनुसार चैतमै बन्दाबन्दी गर्नु पर्ने थिएन । बन्दाबन्दी नै गर्नु पर्ने जस्तो कुनै ठूलो

‍औद्योगिक नगर विराटनगरका व्यवसायीहरुलाई कस्तो लाग्यो मौद्रिक नीति ?

विराटनगर । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिलाई मुलुकको प्रमुख औद्याेगिक नगरको रुपमा चिनिने विराटनगरका उद्योगी व्यवसायीले सकारात्मक रुपमा लिएको प्रतिक्रिया जनाएका छन् । आर्थिक वर्ष २०८१/०८२ को

महासंघ अध्यक्ष चन्द्र ढकालले गरे कर्जा विस्तारलाई सहज बनाउने मौद्रिक नीतिको स्वागत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा विस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक

मौद्रिक नीतिमा सरकारको छाया: ५ वर्षअघिकै अवस्थामा फर्किए गभर्नर, यस्ता छन् मुख्य व्यवस्था

काठमाडौं । लगातार ३ वटा मौद्रिक नीतिमार्फत् कडाइ गरेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रातारात उदार बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सार्वजनिक मञ्चहरुमा

मौद्रिक नीतिबाट बैंकर मक्ख !

काठमाडौं । शुक्रबार सार्वजनिक मौद्रिक नीतिबाट बैंकरहरु खुसी देखिएका छन् । बैंकहरुले अपेक्षा गरेअनुसार मौद्रिक नीतिले सुविधा दिएपछि तथा अर्थतन्त्र पनि चलायमान हुने गरी मौद्रिक उपकरण र नियामकीय हेरफेरको उद्घोष

मौद्रिक नीति सजगता पूर्ण लचिलोः गभर्नर (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताएका छन्। शुक्रबार आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै अधिकारीले यस्तो बताएका हुन् ।

बस्‍नैपर्ने विश्‍वका उत्कृष्ट १ सय स्थानमा नेपालको बर्दिया पनि

विश्व प्रसिद्ध टाइम म्यागजिनले ‘द वर्ल्ड्स ग्रेटेस्ट प्लेसेज अफ २०२४’ शीर्षकमा सार्वजनिक गरेको सूचीमा नेपालको बर्दिया पनि परेको छ । एजेन्सी । अमेरिकाको विश्वप्रसिद्ध सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको विश्वका

९ सन्तानकी ठूलीकान्छी लीलादेवीको ‘कमाण्ड’ मा देशको स्थायी सरकार

विराटनगर । मुलुकले पहिलो पटक महिला मुख्य सचिव पाएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेसँगै स्थायी सरकारसमेत भनिने निजामती कर्मचारी क्षेत्रले इतिहासमै पहिलो पटक महिला

बंगलादेशमा आन्दोलन नरोकिएपछि नेपालसँगको विद्युत व्यापार सम्झौता अनिश्चितकालका लागि रोकियो

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने भनिएको विद्युत व्यापार सम्झौता अनिश्चित भएको छ । बंगलादेशमा आरक्षणको बिरोधमा हिंसात्मक आन्दोलन नरोकिएपछि सम्झौता तत्कालका लागि रोकिने भएको हो । ‘तीनदिन पहिले हामीलाई

शंकर ग्रुपले ८ अर्ब खर्चेर बनाएको पाँचतारे होटल हिल्टन सञ्चालनमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । शंकर ग्रुपले निर्माण गरेको पाँचतारे हिल्टन होटल सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय चेनको हिल्टनले यो होटलको व्यवस्थापन जिम्मेवारी लिएको छ । होटल भोलि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट