देशभरका टेलिसेन्टर बेकामे, मोडालिटी नै प्रस्ट छैन

काठमाडौं । देशभरका ५ सय २५ टेलिसेन्टर मध्ये अधिकाशं बेकामे बनेका छन् । करोडौँ लगानीका कम्प्युटर र उपकरण प्रयोग बिहिन भएपछि केहीलाई सामुदायिक विद्यालयको जिम्मा लगाउने सरकारले तयारी गरेको छ