स्वास्थ्य मन्त्रालयमा २४४ जनालाई जागिर खुल्यो

काठमाडौं । स्वास्थ्य मन्त्रालयले २४४ जनालाई जागिर खुलाएको छ । मध्यपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय वीरेन्द्रनगर, सुर्खेतले स्वास्थ्यकर्मीलाई जागिर खुलाएको हो । निर्देशनालयले सूचना प्रकाशित गरी हेल्थ असिस्टेण्ट ५६, स्टाफ नर्स १०,

एक अर्ब ब्याज आम्दानी गर्दा सानिमाको नाफा ५५ प्रतिशत बढ्यो

काठमाडौं । सानिमा बैंकले आफ्नो नाफामा ५५ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको पुसमा ४० करोड नाफा गरेको बैंकले यो वर्षको पुस मसान्तमा ६२ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो

बैंकहरुलाई गभर्नरको आग्रहः संस्थागत निक्षेप घटाउनुस

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले बैंक तथा वित्तीय संस्थालाई संस्थागत निक्षेपको हिस्सा कम गर्न निर्देशन दिएका छन् । लगानी योग्य रकम (तरलता) को अभावमा १२ प्रतिशत

आइएमएफले भन्यो, आर्थिक बृद्धिदर ५.५ प्रतिशतमात्र

काठमाडौंः अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।  सरकारले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ । राष्ट्र

कुल निर्यातभन्दा गाडी आयात बढी

काठमाडौंः नेपालबाट हुने कुल निर्यातभन्दा गाडी आयात बढी देखिएको छ । राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्ममा नेपालले जम्मा ३० अर्ब रुपैयाँको बस्तु निर्यात गरेको छ । मंसिर मसान्तसम्ममा ३७ अर्ब

मिटर विगारेर बिजुली बेच्ने प्राधिकरणका १६ कर्मचारी पक्राउ

काठमाडौं । विद्युत चोरीमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै नेपाल विद्युत प्राधिकरणका वहालवाला र पूर्व कर्मचारी छन् । उनीहरुले मिटर विगारेर कम विल उठाई

शर्तसहित ब्रोकरको शाखा खोल्न दिइने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर ब्रोकरको शाखा बिस्तार गर्न अनुमति दिने निर्णय गरेको छ । शुक्रबार बसेको नेप्से बैठकले ब्रोकर शाखा विस्तार गर्न दिने निर्णय सहित धितोपत्र

पुनर्निर्माणका प्राथमिकता परिवर्तन गर्न दातासँग अर्थ मन्त्रालयको छलफल

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणप्रति दाताहरुले असन्तुष्टि जनाएका छन् । द्रुत गतिमा पुनर्निर्माण हुन नसकेको भन्दै दाताहरुले गुनासो गर्ने गरेको अर्थ मन्त्रालयका बैदेशिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्यालले बताए ।

एमबीबीएस सकेर बेरोजगार हुनुहुन्छ ? स्वास्थ्य मन्त्रालयमा १०० जनालाई अबसर

काठमाडौं । तपाईँले एमबीबीएससम्मको अध्ययन सक्नुभएको छ, तर रोजगार पाउनुभएको छैन ? त्यसो भए तपाईँका लागि स्वास्थ्य मन्त्रालयमा रोजगारीको अबसर छ । स्वास्थ्य मन्त्रालयले १०० जना मेडिकल अफिसर लागि दरखास्त

भूकम्पबाट भएको क्षतिको बीमा दाबी भुक्तानी करिब सकियो

काठमाडौं । भूकम्पपछिको बीमा दाबी भुक्तानी लगभग सकिएको छ । भूकम्पको कारण क्षति पुगेका संरचनाहरुको क्षतिपूर्ति बापत बीमा कम्पनीहरुले दाबी भुक्तानी गरेका हुन् । ०७२ साल बैशाख १२ मा गएको