चाडपर्व नजिकिएसँगै बजारमा चहलपहल बढ्यो

धरान । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि

जीवन बिमा कम्पनीले एकै महिनामा आर्जन गरे साढे १८ अर्ब बिमाशुल्क, कुन कम्पनीले कति ?

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा जीवन बीमा कम्पनीहरूले १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बढी बिमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणका अनुसार १४ वटा कम्पनीले एक

बक्यौता नउठेपछि प्राधिकरण आक्रामक, एक सातामै काट्यो साढे ८ हजार ग्राहकको लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बक्यौता उठ्न छाडेपछि आक्रामक रुपमा प्रस्तुत भएको छ । बक्यौता उठ्न छाडेपछि प्राधिकरणले ग्राहकको लाइन काट्न थालेको छ । प्राधिकरणले करिब एक सातामा ८ हजारभन्दा

पर्यटन बोर्डको सीईओ नियुक्तिप्रति पूर्वसीईओ रेग्मी असन्तुष्ट, न्याय खोज्न अदालत जाने तयारी

काठमाडौं । नेपाल पर्यटन बोर्डको बिहीबारको बैठकले दीपकराज जोशीलाई नियुक्त गर्दा प्रक्रिया मिचेको र बढी नम्बर ल्याउनेलाई पन्छाएर कम ल्याउनेलाई छानेको भन्दै डा. धनन्जय रेग्मी असन्तुष्ट भएका छन् । बोर्डले

सिंहदरबारभित्र सेयर कारोबार: टीएमएस बन्द गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र सेयर किनेबेचमा रोक लगाउने तयारी गरेको छ । कार्यालयभित्र सेयर कारोबारका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) अख्तियारले बन्द गराउन लागेको हो

बैंकिङ प्रणालीमा तरलता घट्दै, ब्याजदर बढ्ने संकेत

काठमाडौं । अहिले बैंकिङ प्रणालीमा तरलता घट्न थालेको छ । कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले गरेको सहजीकरणले प्रणालीमा तरलता कम हुन थालेको हो । तरलता घट्दै गएको प्रमाण स्थायी

बजेट तथा कार्यक्रम महाशाखामा ७ उपसचिव फेरिए, उप्रेतीलाई केन्द्रीय बजेटको जिम्मेवारी

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय अन्तरगतको बजेट तथा कार्यक्रम महाशाखाका सात उपसचिवको जिम्मेवारी हेरफेर गरेका छन्। बजेट तथा कार्यक्रम महाशाखामा विभिन्न मन्त्रालय हेर्ने गरी ८ उपसचिव बीच जिम्मेवारी बाँडफाँट

बैंकबाट थोरै ब्याजमा पैसा लिएर सहकारीमा राखेर बढी ब्याज खानेहरु आन्दोलनमा उत्रिए: सहकारी मन्त्री

काठमाडौं । भूमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट थोरै ब्याजमा लिने र सहकारीमा राखेर बढी ब्याज खानेहरु आन्दोलनमा लागेको आरोप लगाएका छन् । सहकारी पत्रकार समाजको

४५ वर्ष पुरानो पाँचतारे याक एण्ड यति होटल बिक्रीमा, मूल्य ३० अर्बभन्दा बढी

काठमाडौं । राजधानीको पुरानो संस्कृति बोकेको पाँचतारे होटल याक एण्ड यतिले बिक्री गर्न खोजेको छ । होटल सञ्चालन गर्न सकस हुँदै गएको र पछिल्लो समय अपेक्षाकृत लाभ गर्न नसकेपछि होटल

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाउन सकिने गरी महान्यायाधिवक्ता कार्यालयले दियो दोस्रो पटक राय

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सम्बन्धमा प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा दोस्रो पटक महान्याधिवक्ता कार्यालयको राय मागेको छ । अर्थ मन्त्रालयका उच्च अधिकारीकाअनुसार उपप्रधान तथा