नेपाली बजारमा चिनियाँ ईभीको क्रेज, टिक्नकै लागि ईभी

काठमाडौं । अमेरिकी ब्राण्ड फोर्ड गाडी बेचिरहेका जियो अटोमोबाइल्सले अहिले चिनियाँ ब्राण्ड केई ल्याएर बेच्न थालेको छ।   नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) मात्रै बिक्री हुन अवस्था आएपछि कम्पनीले चिनियाँ

चिनियाँ ईभीको बाढी आइरहेका बेला भारतीय अटो व्यवसायी किन भए सक्रिय ?

काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेका बेला भारतीय अटो व्यवसायीहरुले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् । नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले

पोखरा र भैरहवाबाट उडान गर्ने विमानलाई इन्धनमा सहुलियत, प्रतिकिलोलिटरमै सय डलर सस्तो

काठमाडौं । काठमाडौं बाहिरबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले हवाई इन्धनमा सहुलियत पाएका छन् । नेपाल आयल निगमले आइतबारबाट जारी गरेको नयाँ हवाई मूल्यको सूचीमा काठमाडौं बाहिर पोखरा र भैरहवाबाट उडान

मूल्य घटेपछि हवाई भाडा घट्दै

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएपछि हवाई भाडा घट्ने भएको छ । निगमले आइतबारबाट आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १३७ रुपैयाँबाट १३२ रुपैयाँ कायम गरेको छ । निगमले

नाडा अटो शो र सेयर बजारले बजार चलायमान भइरहेको प्रमाणित गर्छ: गभर्नर

काठमाडौं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षबाटै नेपालको अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुने दाबी गरेका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक

अर्थतन्त्र चलायमान बनाउन सरकार थप इन्टरभेन्सन गर्न तयार छः अर्थमन्त्री

काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निजी क्षेत्रलाई गुनासोबाट बाहिर निस्कन आग्रह गरे । निजी क्षेत्रका समस्या सुन्ने र समाधान गर्न तयार रहेको जानकारी गराए । केही काम

६६९ मेगावाटको तल्लो अरुण आयोजना: ६५ हेक्टर जमिन अधिग्रहण, प्रभावितलाई १ अर्ब ४० करोड

खाँदबारी (सङ्खुवासभा) । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण

मोटरसाइकल छाडेर कार चढ्न मन छ ? यी हुन् कम मूल्यमा पाइने कार

काठमाडौं । चार पाङ्ग्रे सवारी साधन चढ्ने सबैको चाहना हुन्छ । अझ दुई पाङ्ग्रे सवारी साधन चढिरहेकाहरुलाई त झन् चार पाङ्ग्रेमा अपग्रेड हुने चाहना हुनु स्वभाविक हो । चारपाङ्ग्रे सवारीमा

यस्ता छन् नाडा अटो शोका सबैभन्दा महँगा कार  

काठमाडौं । नाडा अटो शो- २०२४ मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ । महँगा कारमा शोख राख्नेहरुका लागि समेत लक्षित गरेर विभिन्न कम्पनीले करोडमाथिका कारहरु ल्याएका छन् । यस्ता कारहरुमा लक्जरी

टेलिकमको प्रबन्ध निर्देशक रिक्त: माओवादीले छानेको नाम अनुमोदन गर्न एमालेलाई सकस

सिफारिश समितिले छनोट भएर टुंगाइसकेको नाम हटाउँदा मुद्दा मामिला पर्ने र सकारले हार्ने अवस्था आउने भएकोले ओली सरकारलाई टेलिकमको प्रवन्ध निर्देशक नियुक्ति निल्नु न ओकल्नुको अवस्था सिर्जना भएको छ ।