सहकारी पीडितको धर्नाबारे टिप्पणी नगर्न मन्त्रीलाई छानबिन समिति

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले भूमिव्यवस्था, सहकारी र गरिवी निवारण मन्त्री बलराम अधिकारीलाई पीडित बचतकर्ताको भावनामा ठेस पुग्ने कुरा गर्दै

इपिएस सम्झौताको १७ वर्ष: नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी

सौर्य एयरलाइन्स दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक, यस्ता छन् कारण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन ९ गते उडान गर्ने क्रममा दुर्घटना भएको आन्तरिक उडानको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

जीवन बिमा कम्पनीले एकै महिनामा आर्जन गरे साढे १८ अर्ब बिमाशुल्क, कुन कम्पनीले कति ?

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा जीवन बीमा कम्पनीहरूले १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बढी बिमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणका अनुसार १४ वटा कम्पनीले एक

बक्यौता नउठेपछि प्राधिकरण आक्रामक, एक सातामै काट्यो साढे ८ हजार ग्राहकको लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बक्यौता उठ्न छाडेपछि आक्रामक रुपमा प्रस्तुत भएको छ । बक्यौता उठ्न छाडेपछि प्राधिकरणले ग्राहकको लाइन काट्न थालेको छ । प्राधिकरणले करिब एक सातामा ८ हजारभन्दा

पर्यटन बोर्डको सीईओ नियुक्तिप्रति पूर्वसीईओ रेग्मी असन्तुष्ट, न्याय खोज्न अदालत जाने तयारी

काठमाडौं । नेपाल पर्यटन बोर्डको बिहीबारको बैठकले दीपकराज जोशीलाई नियुक्त गर्दा प्रक्रिया मिचेको र बढी नम्बर ल्याउनेलाई पन्छाएर कम ल्याउनेलाई छानेको भन्दै डा. धनन्जय रेग्मी असन्तुष्ट भएका छन् । बोर्डले

पाँचतारे एभरेष्ट होटल बिक्रीमा, १० अर्ब मूल्यांकन

काठमाडौं । सरकारी रेकर्डमा बन्द रहेको काठमाडौंको नयाँ बानेश्वरमा रहेको पाँचतारे एभरेष्ट होटल नवीकरणबिना नै सञ्चालनमा राखेर बिक्रीको प्रयास भइरहेको छ । यो होटलले १० अर्ब रुपैयाँ पाए बिक्री गर्ने

सिंहदरबारभित्र सेयर कारोबार: टीएमएस बन्द गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र सेयर किनेबेचमा रोक लगाउने तयारी गरेको छ । कार्यालयभित्र सेयर कारोबारका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) अख्तियारले बन्द गराउन लागेको हो

बैंकिङ प्रणालीमा तरलता घट्दै, ब्याजदर बढ्ने संकेत

काठमाडौं । अहिले बैंकिङ प्रणालीमा तरलता घट्न थालेको छ । कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले गरेको सहजीकरणले प्रणालीमा तरलता कम हुन थालेको हो । तरलता घट्दै गएको प्रमाण स्थायी

बजेट तथा कार्यक्रम महाशाखामा ७ उपसचिव फेरिए, उप्रेतीलाई केन्द्रीय बजेटको जिम्मेवारी

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय अन्तरगतको बजेट तथा कार्यक्रम महाशाखाका सात उपसचिवको जिम्मेवारी हेरफेर गरेका छन्। बजेट तथा कार्यक्रम महाशाखामा विभिन्न मन्त्रालय हेर्ने गरी ८ उपसचिव बीच जिम्मेवारी बाँडफाँट