आईएमएफको टोली नेपाल आउँदै, ईसीएफ लिन गरेको प्रतिवद्धता

काठमाडौं । विस्तारित किस्ता सुविधा (ईसीएफ) लिन नेपाल सरकारले गरेको सम्झौताअनुसार पाचौं चरणको मूल्यांकन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोली नेपाल आउने भएको छ । असार २६ गते चौथो

नेपालको कन्ट्री रेटिङ भदौ अन्तिम साताबाट हुने, स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्मचारीलाई तालिम दिँदै

काठमाडौं । नेपालको साख मूल्यांकन (क्रेडिट रेटिङ) प्रक्रिया भदौ तेस्रो साताबाट सुरु हुने भएको छ । अमेरिकी क्रेडिट रेटिङ कम्पनी फिच रेटिङले नेपालको क्रेडिट रेटिङ सुरु गर्न लागेको हो।  क्रेडिट

उकालोमा नतान्ने, रेन्ज नदिने र चार्ज ड्रप हुने समस्याबाट दीपाल गाडी किन्ने वाक्क, ३ महिना नपुग्दै बेच्न थाले

काठमाडौं । ७५ लाख रुपैयाँ तिरेर किनेको कारमा पाँच जना बसेर यात्रा गर्दा उकालोमा घच्याकघच्याक गर्न थाल्छ भने तपाईं के गर्नु हुन्छ ? पक्कै पनि निकै पछुतो लाग्नेछ, मूल्य घटेरै

ईभीको ब्याट्री व्यवस्थापन: गाडीको आयु सकिएपछि बाँकी रहेको ७०% क्षमता के गर्ने ?

काठमाडौं । विद्युतीय गाडी (ईभी) को ब्याट्री व्यवस्थापन कसरी गर्ने भन्ने बारेको प्रतिवेदन तयार भएको छ । बढ्दै गएको विद्युतीय गाडीका प्रयोगका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परामर्शदातामार्फत ईभीको

भारतबाट ल्याइएका ५ मारवाडी परिवारले सुरु गरेको विराटनगरको व्यापारिक यात्रा

विराटनगर । १११ वर्षअघि मोरङको सदरमुकाम अहिलेको विराटनगरबाट २२ किलोमिटर पूर्वको रंगेली बजार थियो । विराटनगरको नाम पनि गोग्राहा थियो । अनि त्यसबेलाको गोग्राहामा एक जना पनि मारवाडी परिवार थिएनन्

विमानस्थलमा रहेको तेल भण्डारण र थानकोट डिपो सार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जोखिमयुक्त स्थानमा रहेका नेपाल आयल निगमको भण्डारण डिपो सार्न निर्देशन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आइतबार

७५ हजार आउने अनुमान गरिएको नाडा अटो शोमा ८२ हजारले गरे अवलोकन

काठमाडौं । गाडीहरुको कुम्भमेला नाडा अटो शो-२०२४ आइतबारदेखि पूरा भएको छ । मंगलबारदेखि सुरु भएको यो पटकको नाडा अटो शो ६ दिनसम्म चलेको थियो । ८२ हजारभन्दा बढीले अटो शो

एनसेलको इजाजतपत्र नवीकरण, ४ किस्तामा २० अर्ब तिर्नुपर्ने

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको दुरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र (लाइसेन्स) नवीकरण भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आइतबार आगामी ५ वर्षका लागि एनसेलको इजाजतपत्र नवीकरण गरिदिएको हो

१६ करोड ठग्ने एभरट्रष्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ

काठमाडौं । बचतकर्ताको १६ करोड ठग्ने एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। उनीहरुले बचतकर्ताहरुको १५

बाल मन्दिरको जग्गा प्रकरण: सम्पत्ति सुरक्षाका लागि कठोर कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् । संगठनका पदाधिकारसँग आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को