धनजमानी दिनेले जमानी रकम तिरेर धितो छुटाउन पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालोसुचीमा परेका ऋणीको जमानी बस्नेले राहत पाउने भएका छन् । ऋणीले ऋण नतिरे पनि जमानीकर्ताले जमानी बसे वापतको रकम तिरेर आफ्नो धितो

माघ १५ गतेबाट हेटौडा कुलेखानी दोस्रो स्युचाटार १३२ केभी प्रशारण लाइन सञ्चालनमा आउने

काठमाडौं । नेपाल बिद्युत् प्राधिकरणले सर्बसाधारणको लागि सार्वजानीक सुचना प्रकाशित गरेर माघ १५ गतेबाट हेटौडा कुलेखानी दोस्रो स्युचाटार १३२ केभी प्रशारण लाइन सञ्चालनमा आउने जानकारी गराएको छ । आयोजनाले शनिवारबाट माथातिर्थ,

बिहीबार फेरि २० अर्बको रिपो

काठमाडौं । राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गरेर तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने जानकारी दिए

सिएनआइले भन्योः सिसिडी रेसियो ८५ प्रतिशत बनाऊ, सिआरआर १ प्रतिशत कम गर्नुपर्छ

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआइ) ले मौद्रिक नीतिका ब्यवस्था परिर्बतन गर्न सार्बजनिक आग्रह गरेको छ । बजारमा तरलता अभाबले ठूलो समस्या सिर्जना गर्ने ठहर गर्दै सिएनआइले समाधानको लागि नीतिगत

पूर्बअर्थमन्त्री डा.महतमाथि नुवाकोटमा आक्रमण

काठमाडौं । पूर्बअर्थमन्त्री तथा काँग्रेस नेता डा. रामशरण महतमाथि गृह जिल्ला नुवाकोटमा भौतिक आक्रमण भएको छ । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २, ढिकुुरेमा महतमाथि आक्रमण भएको हो । ढिकुरेमा जनजागर

नेपाल दक्षिण एशियाकै तेस्रो भ्रष्ट देश

काठमाडौं । बढ्दो राजनीतिक अस्थिरतासँगै नेपालमा भ्रष्टाचार पनि मौलाएको छ । बढ्दो भ्रष्टाचारकै कारण नागरिकहरु आधारभूत आवश्यकता प्राप्त गर्नबाट बञ्चित भएको निष्कर्श निकाल्दै बुधबार ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रतिवेदन सार्वजानिक गरेको छ

सिल नखोली ६ करोडसम्मको डिल, ६ महिनामा कर्मचारीले उठाए ७ अर्ब घुस

काठमाडौं । केही हप्ताअघि राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको एक व्यापारिक प्रतिष्ठानमा छापा मार्यो । टोलीले प्रतिष्ठानका सम्पूर्ण कागजातहरु सिल गरेर लग्यो । केही दिनपछि ती ब्यवसायीलाई विभागमा बोलाइयो ।

१० प्रतिशत व्याजदरमा अन्तर बैंक कारोबार, तरलता १७ अर्बले ऋणात्मक

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी गर्न मिल्ने रकमको चरम अभाव देखिएको छ । छोटो समयका लागि बैंकहरुले एक आपसमा लिने कर्जाको व्याजदरले बैंकिङ प्रणालीमा तरलताको चरम अभाव भएको पुष्टि गर्छ

अब कता जाला सेयर बजार ?

काठमाडौं । सेयरबजार सामान्यतः तीन अवस्थामा रहन्छ । बढ्दो क्रम, घट्दो क्रम र स्थिर । पछिल्ला केही महिनामा नेप्सेको अवस्था हेर्ने हो भने कहिले घट्दो त कहिले स्थिर देखिन्छ ।

धितोपत्र बोर्डको अबको ध्यान इन्भेष्टमेन्ट कम्पनीतर्फ केन्द्रीत, प्रारम्भिक अध्ययनमै भेटियो यस्तो बेहाल

काठमाडौं । इन्भेष्टमेन्ट कम्पनीहरुले अनधिकृत रुपमा सेयर बजारमा लगानी गर्ने गरेको पाइएको छ । धितोपत्र बोर्डले गरेको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो । कम्पनीहरुले सेयरमा लगानी गर्ने उद्देश्य नराखिकन कम्पनी