सरकारी जागिर छोडेर पाँचतारे होटलमा रमाए, सांग्रिला ब्राण्डलाई

काठमाडौं । आम जनताको मोह भएको, पढेलेखेका व्यक्तिलाई स्थापित हुन सहज र जोखिम लिनै नपर्ने क्षेत्र मानिने सरकारी जागिरलाई चटक्कै छोडेर व्यवसायमा होमिएका श्यामबहादुर पाण्डे सफल पर्यटन व्यवसायी भएर अस्ताएका

घरजग्गाबाट ४३ अर्ब रुपैयाँ राजस्व संकलन, १६ लाख १० कारोबार

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा घरजग्गा कारोबारबाट ४२ अर्ब ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा यस्तो राजस्व संकलन करिब १५

नेपालमा मौद्रिक नीति निर्माण र कार्यान्वयन कसरी हुन्छ ?

लेखसारमौद्रिक नीति महत्त्वपूर्ण सार्वजनिक नीति हो । समष्टिगत आर्थिक स्थायित्व कायम गर्न तरलता व्यवस्थापन गर्दै कर्जा प्रवाह र ब्याजदरलाई प्रवाहित गर्ने काम मौद्रिक नीतिले गर्दछ । यस लेखमा नेपालमा मौद्रिक

ओलीको चाैथो सत्तारोहण र बोइलिङ फ्रग एक्सपेरिमेन्ट

काठमाडौं । यतिखेर २१औं शताब्दीको एक चौथाई बितिसकेको छ । तर, नेपाल अझै १९औं शताब्दीमा नै बाँचिरहेको छ । १९औं शताब्दीमा वैज्ञानिकहरुले भ्यागुतोमाथि एउटा अनुसन्धान गरे । धेरैले यसलाई अनुसन्धान

निजी क्षेत्रलाई प्रसारणलाइन निर्माण गर्ने बाटो खुल्यो, सरकारी कम्पनीसँग साझेदारीमा बनाउन सक्ने

काठमाडौं । निजी क्षेत्रलाई प्रसारणलाइन निर्माणको बाटो खुलेको छ । उत्पादन अनुमति पाएपनि अहिलेसम्म निजी क्षेत्रले प्रसारणलाइन निर्माणको अनुमति पाएको थिएन । यद्धपी विद्युत् गृहदेखि नेपाल विद्युत् प्राधिकरण वा राष्ट्रिय

प्रधानमन्त्रीले निर्देशन दिएपनि प्राधिकरणले जोडेन लाइन, ‘सञ्चालक समितिले कुनै निर्णय गरेन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै उद्योगको लाइन जोड्न निर्देशन दिएपनि नेपाल विद्युत प्राधिकरणले अझै जोडेको छैन् । शुक्रबार प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा प्राधिकरणको

प्रशोधित भैंसीको मासु चीन निकासी गर्ने बाटो खुल्दै, कहिलेदेखि होला निर्यात ?

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनमा कुक्ड बफेलो मिट (प्रशोधित भैंसीको मासु) निर्यात गर्ने सम्बन्धी सम्झौतापत्रलाई सरकारले स्वीकृति दिएको छ । असार २० गते बसेको मन्त्रिपरिषद् बैठकले चीनमा कुक्ड बफेलो

आइसीपी कार्गो रेल: सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’

विराटनगर । कोलकाताबाट विराटनगर भन्सारसम्म प्रतिकिलो ३ देखि ४ भारतीय रुपैयाँ (भारु)सम्म भाडा तिरेर ट्रक र कन्टेनरबाट औद्योगिक कच्चा पदार्थ आयात गरिरहेका सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी भारतको बथनाहादेखि विराटनगरको

सहकारी ठग जीबी राई हेलिकोप्टरमा केक लिएर नेताको जन्मदिन मनाउन जान्थे

काठमाडौं । सहकारी ठगीका बहुचर्चित तथा फरार अभियुक्त गितेन्द्र बहादुर (जीबी) राई कुनै समयमा हेलिकोप्टर चढेर गाँउ गाँउ घुम्ने, र नेताको जन्मदिनमा केक लिएर भेट्न हेलिकोप्टरमा जाने गरेका थिए ।

हेरिटेज पर्यटनकी पायोनियर श्रेष्ठ, महिला उद्यमशीलतालाई समेत स्थापित गराएर अस्ताइन्

काठमाडौं । नेपालमा हेरिटेज होटल द्वारिकाज सञ्चालन गरेकी पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा विहीबार निधन भएको छ । प्राणघातक रोग क्यान्सरलाई जितेर पर्यटन उद्योगमै थप योगदान दिएकी श्रेष्ठ