साउनमा हरियो-पहेँलो चुरा पोतेको खपत: ११ महिनामा साढे

काठमाडौं । साउन महिना लागेसँगै महिलाले हातमा हरियो र पहेँलो चुरा तथा गलामा पोते लगाएको देख्न सकिन्छ । धार्मिक रुपमा भगवान शिवको महिनाको रुपमा लिइने साउन भर यी रंगका चुरा

तीन देशका मन्त्रीको उपस्थितिमा नेपाल-बंगलादेश विद्युत निर्यात सम्झौता हुँदै, १.२३ अर्बको वार्षिक निर्यात हुने

काठमाडौं । नेपालबाट बंगलादेश विद्युत निर्यातका लागि त्रिपक्षीय सम्झौता हुने भएको छ । नेपाल,भारत र बंगलादेशका मन्त्रीको उपस्थितिमा विद्युत व्यापार सम्झौता गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक

किन ह्वात्तै बढ्यो तरकारीको मूल्य ?

काठमाडौं । बजारमा भएको मागभन्दा कम परिमाणमा आपूर्ति भएको कारण थोकदेखि खुद्राबजारसम्म तरकारीको मूल्य अत्यधिक बढेको छ । कम आपूर्तिकै कारण थोकमै २० प्रतिशतदेखि १३९ प्रतिशतसम्म तरकारीको मूल्य बढेको छ

सरकारी कर्मचारीले ओभर टाइमको भत्ता नपाउने, होटलमा कार्यक्रम गर्न रोक

काठमाडौं । अर्थ मन्त्रालले चालु आर्थिक वर्ष २०८/८२ को लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ । सम्बन्धित सरकारी निकाय र मातहत निकायलाई बजेटको कार्यान्वयनको लागि उक्त मार्गदर्शन अर्थ

आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा साढे ३ खर्ब कम राजस्व संकलन, कुन क्षेत्रबाट कति उठ्यो ?

काठमाडौं । घट्दो आन्तरिक उत्पादन र आयात तथा बजारमा शिथिलता भएका कारण सरकारको आयमा नकारात्मक असर परेको छ । सरकारले राजश्व संकलनको लक्ष्य भेट्टाउन नसक्दा अर्थतन्त्र मन्दीउन्मूख हुन लागेको छ

आईएमएफले भनेअनुसार १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण १ महिना धकेलियो

काठमाडौं । देशका १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण कार्यमा ढिला हुने भएको छ । नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण गर्न योग्य अडिटरबाट प्रस्ताव पेश गर्न भने पनि

सरकार फेरिएसँगै बिजुलीको भाउ बढाउने तयारी, ऊर्जा मन्त्रीलाई ‘कन्भिन्स’ गराउने प्राधिकरणको दाउ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरकार परिवर्तन भएसँगै बिजुलीको महसुल (मूल्य) बढाउने प्रस्ताव अघि बढाउने भएको छ । प्राधिकरणको वित्तीय स्थिति बिग्रँदै गएपछि  ग्राहकको वर्ग अनुसार १५ प्रतिशत महशुल बढाउने

९ खर्ब ५५ अर्ब राजस्व उठाएको संघीय सरकारको १४ खर्ब ८ अर्ब खर्च, सञ्चित कोष घाटा २ खर्ब ७० अर्बमाथि

काठमाडौं । सरकारले लक्ष्य अनुसार राजस्व असुल गर्दा नसक्दा सञ्चित कोष घाटा बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा १ खर्ब ८१ अर्ब रुपैयाँले घाटामा रहेको संघीय सरकारको सञ्चित

पाँचौं पटक विष्णु पौडेलकाे हातमा ढुकुटीको साँचो: अर्थतन्त्रको ‘स्लो पिच’मा हान्लान् त छक्का ?

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ । तर, नेपालमा यो सामान्य हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भईसकेका छन् भने सोमबार केपी शर्मा ओलीले चौथो पटक

के हो अर्थमन्त्री पौडेलले डेभलपमेन्ट फन्डको विकल्पबारे हस्ताक्षर गरेको पहिलो निर्णय ?

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सोमबार कार्यभार सम्हाल्दै विकास वित्त (डेभलपमेन्ट फन्ड)बारे नयाँ विकल्पको कुरा गरे । मन्त्री पौडेलले विकास वित्तको कमी पुरा गर्न र पूर्वाधारमा लगानी बढाउन नवीन