निर्माण व्यवसायीले असारको ब्याज मंसिर मसान्तसम्म तिरे हर्जना

काठमाडौं । नेपाल राष्ट्र बैैंकले निर्माण व्यवसायीलाई बैंकको सावाँ ब्याज तिर्न मंसिर महिनासम्मका लागि सहुलियत दिएको छ । केन्द्री बैंकले मौद्रिक नीतिको घोषण कार्यान्वयन गर्न परिपत्र जारी गर्दै बैंक तथा

सचिव फेरेपछि सहसचिव खटनपटनको तयारीमा अर्थमन्त्री, को बन्ला भन्सार र करको डिजी?

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफू अनुकुल सचिव सरुवा गरेपछि सहसचिव खटनपटनको तयारी सुरु गरेका छन् । पौडेलले अर्थसचिवमा मधु मराशिनीलाई सरुवा गर्दै राजस्व सचिव रहेका रामप्रसाद घिमिरे तथा राजस्व

उद्योगमा बिजुली जोड्ने निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने प्राधिकरणका दुई सञ्चालकलाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई स्पष्टीकरण सोधेको छ । सरकारलाई असहयोग गरेको भन्दै सञ्चालक समितिका सदस्य कपिल आचार्य र भक्तबहादुर पुनलाई

लाइसेन्स अवधिपछि हाइड्रोपावर सरकारको स्वामित्वमा ल्याउन मापदण्ड बन्दै, सर्वसाधारणको सेयर के हुन्छ ?

काठमाडौं । विद्युत विकास विभागले उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स)को अवधि सकिएपछि जलविद्युत आयोजनाहरुको स्वामित्व सरकारलाई हस्तान्तरण कसरी गर्ने भन्ने गाइडलाइन्स बनाउने तयारी सुरु गरेको छ । जलविद्युत आयोजनाहरुको लाइसेन्स अवधि

३४ अर्बको ईभी आयात हुँदा ८ अर्बको मात्रै पेट्रोलियम सवारी साधन नेपाल भित्रिए

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनमा नेपालीको आकर्षण बढ्दै गएको छ । विद्युतीय सवारीप्रति बढ्दो आकर्षणका कारण विद्युतीय सवारी साधनको आयात पनि

असल कर्जाको प्रोभिजन १.१ प्रतिशत चालु आवदेखि मात्र !

काठमाडौं । असल कर्जाको १.१ प्रतिशत प्रोभिजन चालु आर्थिक वर्षदेखि मात्र लागु हुने भएको छ । बैंकहरुले आव २०८०/८१ सम्म असल कर्जावापत् १.२ प्रतिशत प्रोभिजन गर्दै आएकामा आव २०८१/८२ देखि

पोखरामा यतिको विमान दुर्घटना: पाइलट र कोपाइलटबीच ककपिटमा भएको कुराकानी (अडियो)

काठमाडौं । २०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना अघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक भएको छ । यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज दुर्घटनामा परि ७२

१०,८०० मेगावाटको कर्णाली चिसापानीको डिटेल डिजाइन हुँदै: बंगलादेश, रसिया, भारत लगानी गर्न इच्छुक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०,८०० मेगावाटको कर्णाली चिसापानी बहुउदेश्यीय जलविद्युतको आयोजनाको विस्तृत डिजाइनको प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले सार्वजनिक सूचनामार्फत आशयपत्र जारी गरेर विस्तृत डिजाइन र टेण्डर डकुमेन्ट

विराटनगरमा चारभाइले बनाएको बनारसी चटपटे ‘ब्रान्ड’

विराटनगरमा चार दाजुभाईले चलाएको वनारसी चटपटे खान स्थानीयहरु धेरै बेरसम्म लाइनमा उभिन्छन् । औपचारिक कार्यक्रमहरुमा पनि संघसंस्थाले नास्ताको रुपमा वनारसी चटपटे नै खुवाँछन् । विराटनगर । लगन र परिश्रम भए

साउनमा रिकभर भएको ब्याज गत आवकै मान्न पाउने, बैंकहरुको वित्तीय विवरण कहिले आउँछ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले यही असारमा नउठेको ब्याज साउनमा रिकभर भए गत आर्थिक वर्षकै मान्न पाउने बाटो खोलेको छ । केन्द्रीय बैंकले सोमबार एक सूचना