अर्थतन्त्र सुस्त हुँदा पनि बिजनेसमा आक्रामक ६ बैंकः

काठमाडौं । सुस्त अर्थतन्त्रका बाबजुत पनि गत आर्थिक वर्ष आधा दर्जन वाणिज्य बैंकहरुले आक्रामक रुपमा व्यवसाय विस्तार गरेका छन् । यी बैंकले वाणिज्य बैंकहरुको औसत निक्षेप र कर्जा विस्तारभन्दा बढीले

हेलिकप्टरको भाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)

काठमाडौं । हेलिकप्टर कम्पनीहरुले हेलिकप्टर चार्टर गर्दा लिने भाडा बढाएका छन् । आगामी अक्टोबर १ बाट लागू हुने गरी हेलिकप्टर कम्पनीहरुले भाडा बढाउने सहमति गरेका हुन् । हेलिकप्टर कम्पनीहरु एयर

साइबर आक्रमणले भारतका ३ सय बैंकको भुक्तानी प्रणाली ठप्प

एजेन्सी । केही दिनअघि माइक्रोसफ्टको सर्भरमा देखिएको खराबीका कारण विश्वभर बैंकिङ क्षेत्रको ठूलो हिस्सासहित सेयर बजारसम्म असर देखिएको थियो । यही शिलशिलामा भारतीय बैंकिङ सिस्टममा भने ठूलो साइबर आक्रमण भयो

५ वर्षपछि पुनः नेपाल उडान गर्दै एयर एसिया, हप्तामा ७ उडानमध्ये ४ वटा भैरहवाबाट गर्न अनुमति

काठमाडौं । एयर एसिया ५ वर्षपछि पुनः नेपाल फर्कदैं छ । यो वायुसेवाले काठमाडौंसँगै भैरहवाबाट सीधै थाइल्याण्ड उडान गर्ने गरी अनुमति पाएको छ । नेपालमा उडान अनुमति पाएको यो वायुसेवाले

निर्जीबन बिमा कम्पनीले एक वर्षमा आर्जन गरे ४१ अर्ब १७ करोड बिमाशुल्क

काठमाडौं । असार मसान्तसम्म निर्जीबन बिमा कम्पनीले ४१ अर्ब १७ करोड १३ लाख ६९ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । १४ वटा बिमा कम्पनीले २८ लाख ४९ हजार

पञ्‍चकन्या ग्रुपः फैलँदो यश, खस्कँदो बिजनेस

काठमाडौं । ५२ वर्षअघि इलामको फिक्कलमा किराना पसलबाट व्यवसाय सुरु गरेका प्रेमबहादुर श्रेष्ठले व्यवसायिक घरानाको रुपमा पञ्चकन्या ग्रुपलाई स्थापित गरिसकेका छन् । पञ्चकन्या ग्रुपले राष्ट्रिय ब्रान्डको रुपमा अहिले ट्रेडिङ, हाउजिङ,

सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको विषयमा महालेखाले अडिट गर्ने

करदाताले तिरेको करबाट व्याज अनुदान दिँदै कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कृषि कर्जा लिएका अधिकांश व्यक्तिहरुले उक्त रकम दुरुपयोग गरेकाले कारबाही गर्नु पर्ने सिफारिस कार्यान्वयन नभएपछि महालेखापरीक्षकको कार्यालयले यो कार्यक्रमको लेखापरीक्षण (अडिट)

मौद्रिक नीतिका केही घोषणा कार्यान्वयन गर्न राष्ट्र बैंकको परिपत्र, गत आवको नाफामा असर पर्छ ?

काठमाडौं । मौद्रिक नीतिमा उद्घोष गरेको व्यवस्था कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको छ । आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिका केही व्यवस्था कार्यान्वयन गर्न केन्द्रीय बैंकले सर्कुलर

निर्माण व्यवसायीले असारको ब्याज मंसिर मसान्तसम्म तिरे हर्जना नलाग्ने, त्यसपछि तिरे ५ महिनाको थपेर लाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैैंकले निर्माण व्यवसायीलाई बैंकको सावाँ ब्याज तिर्न मंसिर महिनासम्मका लागि सहुलियत दिएको छ । केन्द्री बैंकले मौद्रिक नीतिको घोषण कार्यान्वयन गर्न परिपत्र जारी गर्दै बैंक तथा

सचिव फेरेपछि सहसचिव खटनपटनको तयारीमा अर्थमन्त्री, को बन्ला भन्सार र करको डिजी?

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफू अनुकुल सचिव सरुवा गरेपछि सहसचिव खटनपटनको तयारी सुरु गरेका छन् । पौडेलले अर्थसचिवमा मधु मराशिनीलाई सरुवा गर्दै राजस्व सचिव रहेका रामप्रसाद घिमिरे तथा राजस्व