बिमा प्राधिकरणमा पर्ने उजुरी ५७ प्रतिशतले बढ्यो, निर्जीवनका

काठमाडौं । नेपाल बिमा प्राधिकरणमा उजुरी पर्ने क्रम दैनिक जसो बढ्दै गएको छ । प्राधिकरणकाअनुसार जीवन बिमा र निर्जीबन बिमा कम्पनीका उजुरी पछिल्ला वर्षमा धेरै नै बढ्न थालेका छन् ।

बचतकर्ता ठग्ने सत्कार सहकारीका सचिवसहित तीन जना पक्राउ, अदालतबाट ५ दिन म्याद थप

काठमाडौं । बचतकर्ताको बचत ठग्ने सत्कार बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाखुसीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका

बंगलादेशमा अब अर्थतन्त्र उकास्‍ने चिन्ता

एजेन्सी । बंगलादेशमा राजनीतिक परिवर्तनसँगै अब अर्थतन्त्रलाई बलियो बनाउने विषयमा सम्बन्धित व्यक्ति वा संस्थाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । पछिल्लो दशकदेखि नै आर्थिक मन्दीको सामना गरिरहेको बंगलादेशमा अर्थतन्त्र उकास्नका

शेख हसिनालाई हटाउने अवस्था यसरी आयो, नेपालमा पनि यस्तो घटना होला ?

लोकतान्त्रिक मूल्य र मान्यताबाट विचलित हुँदै बहुमतको दम्भमा सीमित व्यक्ति तथा समूहलाई लाभ दिने गरी सरकार चलाउने सोचले २० वर्ष बंगलादेशकी प्रधानमन्त्री रहेकी शेख हसिनाले संसदमा दुई तिहाईभन्दा बढी बहुमत

७६ वर्ष बित्दा पनि सम्पन्न भएन हुलाकी राजमार्ग, अझै १६ अर्ब खर्च हुने

काठमाडौं । तराईको २१ जिल्लालाई जोड्ने गरि लाइफलाइन सडक (जीवन रक्षक रेखा) को उपमा पाएको हुलाकी राजमार्ग भारत र नेपाल सरकारको अनिच्छाका कारण कछुवाको गतिभन्दा पनि सुस्त गतिमा कुदिरहेको छ

अनलाइन महसुल संकलनमा फड्को मार्दै प्राधिकरण, एकदिनमै साढे १३ करोड संकलन गरेर नयाँ रेकर्ड

काठमाडौं । विद्युत महसुल संकलनमा अनलाइनको प्रयोग बढ्दो छ । नेपाल विद्युत प्राधिकरणले करिब ७ वर्षअघिबाट अनलाइन महसुल भुक्तानी प्रणाली प्रयोग ल्याएको थियो । सुरुमा केहि ग्राहकले मात्रै प्रयोग गरेको

किस्ताबन्दी सुविधामा विभेद: गुणले पाएन, क्यानका डीजीले १८ करोड तिर्न बाँकी एयर एसियालाई दिए

विदेशी वायुसेवालाई दुई वर्षसम्मको उधारोमा उडान अनुमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वदेशी वायुसेवालाई सौतेनी व्यवहार गरेको छ । ६ करोड रुपैयाँ तिर्नुपर्ने गुण एयरलाइन्सलाई किस्ताबन्दी सुविधा नदिएको प्राधिकरण नेतृत्वले

भन्सारमा नेपाल-भारतको असमान नीति: सीमा क्षेत्रका बासिन्दा सुन किन्‍न भारतीय बजार जाँदै

नेपाल सरकारले सुनमा भन्सार शुल्क बढाउँदा र भारत सरकारले घटाउँदाको असर सीमावर्ती क्षेत्रको सुन कारोबारमा देखिँदै छ । पहिले नेपालबाट भारततर्फ सुनको चोरी पैठारी हुने गरेको थियो भने नेपाल र

डुबानको त्रासः ५ फिटसम्म उचाल्न र सार्न थालियो घर, लिफ्टिङ प्रविधि कति सुरक्षित ? कति खर्चिलो ?

विराटनगर । असार ९ गते परेको अविरल वर्षासँगै कोशी प्रदेशको राजधानी समेत रहेको औद्योगिक नगर विराटनगर महानगर जलमग्न भयो । पानीले निकास नपाउँदा महानगरका प्राय सबै पुराना घरको भुइँतलाभित्र पानी

सतलजलाई भारतले दियो तल्लो अरुण निर्माणका लागि १ खर्ब लगानी स्वीकृत

काठमाडौं । भारतले नेपालको जलविद्युतमा लगानी हुने झण्डै १ खर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । साउन १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिला सम्बन्धी मन्त्रिपरिषदको बैठकले