मल कारखाना निर्माणमा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै

काठमाडौं । मल कारखाना निर्माण गर्न चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन्

विराटनगरको लावाघाट र दागादिगी वस्ती नै मिटर ब्याजबाट पीडित: ६ जनाले पाए जग्गा फिर्ता

विराटनगर । भारतीय सीमानासँग जोडिएको विराटनगर महानगरपालिका-१८ लावाघाटकी ६५ वर्षीय लक्ष्मी साहले स्थानीय सुनिल साहसँग आठ वर्ष पहिला घरसहित १७ धुर जग्गा कपाली तमासुक धितो राखेर सयकडा तीन रुपैयाँ ब्याजमा

नाडा अटो शो-२०२४ ईभीमय: चिनियाँ गाडीको वर्चस्व हुने

काठमाडौं । नाडा अटो शो-२०२४  विद्युतीय सवारी साधन (ईभी) मय हुने भएको छ । गत वर्षभन्दा पनि बढी यो वर्षको नाडा अटो शो विद्युतीय सवारीसाधनले भरिने भएको हो । ग्राहकहरुको

काँकरभिट्टा-बंगलाबन्ध नाका सञ्चालनमा, रोकिएका मालवाहक ट्रक आउजाउ सुरु

विराटनगर । बंगलादेशमा राजनीतिक संकटपछि बन्द भएको नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारी नाका फूलवारी–बंगलाबन्ध नाका विहीवारदेखि पुन: सञ्चालनमा आएको छ । नाका सञ्चालनमा आएसँगै निर्यातकालागि काँकरभिट्टा नाकामा रोकिएका १४

डेडिकेटेड ट्रंकलाइन विवाद: प्राधिकरणले लेखा समितिमा बुझायो ७० हजार पेजको टीओडी मिटरको विवरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको उद्योगहरुको टीओडी मिटरको विवरण पेस गरेको छ । करिब ७० हजार पेजको विवरण बिहीबार प्राधिकरणले लेखा समितिमा

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई हटाउने प्रक्रिया सुरु

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले

सडक दुर्घटनामा प्रतिदिन ८ जनाको मृत्यु, १६ जना अंगभंग

सिमलताल बस दुर्घटना मूलतः सडक विभाग, सुरक्षा निकाय, भरतपुर महानगरपालिका, एकीकृत सूचना प्रणाली र चालकको चरम लापरवाहीका कारण भएको उक्त कार्यदलले बुझाएको प्रतिवेदनले औल्याएको छ । जिम्मेवार निकायहरुले आ–आफ्नो भूमिका

नेपाली आकाशको सुरक्षामा नियामकको हेलचेक्र्याइँ बन्द गर

साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । दुर्घटनामा १८ जनाले ज्यान गुमाए । दुई सातापछि साउन २३ गते बुधबार(आज) नेपाली आकाशमा अर्को हवाई दुर्घटना भएको छ । काठमाडौंबाट

प्रोक्सी किनेर हाइड्रोपावरमा ‘सय कित्ते’ सञ्चालक, कसरी हुन्छ लगानीकर्ताको हित संरक्षण ?

काठमाडौं । जलविद्युत कम्पनीमा प्रोक्सी सेयर किनेर २, ४ सय कित्ता सेयर हुने व्यक्ति पनि सञ्चालक बन्दा लगानीकर्ताको हित कसरी हुन्छ ? भन्ने विषयमा निकै पेचिलो बन्दै गएको छ ।

बिमा प्राधिकरणमा पर्ने उजुरी ५७ प्रतिशतले बढ्यो, निर्जीवनका धेरै

काठमाडौं । नेपाल बिमा प्राधिकरणमा उजुरी पर्ने क्रम दैनिक जसो बढ्दै गएको छ । प्राधिकरणकाअनुसार जीवन बिमा र निर्जीबन बिमा कम्पनीका उजुरी पछिल्ला वर्षमा धेरै नै बढ्न थालेका छन् ।