मौद्रिक नीति सजगता पूर्ण लचिलोः गभर्नर (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताएका छन्।

शुक्रबार आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै अधिकारीले यस्तो बताएका हुन् ।

यस्तो छ पूर्णपाठ


क्लिकमान्डु