फ्याक्ट्स वर्ष पुस्तकको तेस्रो संस्करण सार्वजनिक

काठमाडौं । फ्याक्ट अफ नेपालले तथ्यांक सम्बन्धित तेस्रो पुस्तक सार्वजनिक गरेको छ । गत वर्ष सुचनागत दृश्यचित्र (इन्फोग्राफिक्स)को लागि विभिन्न क्षेत्रहरुबाट तथ्यांक संकलन गरिएको थियो । अत्यन्त सरल र जानकारीमूलक

लक्ष्मी हुण्डार्ईले ओपन गल्फ आयोजना गर्ने

काठमाडौं । नेपालको लागी हुण्डार्ई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले ले हुन्डाई ओपन गल्फ टुर्नामेन्ट आयोजना गर्ने भएको छ । उक्त टुर्नामेन्ट ग्लेनजेज डिजाइन गोकर्ण गल्फ क्लबमा

बुद्धिष्ट इकोनोमिक्स विषयक सेमिनारमा सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्य

काठमाडौं । वित्तिय साक्षरता अन्तर्गत सिटिजन्स बैंकको सहकार्यमा लुम्बिनी बौद्ध विश्वविद्यालय तथा लुम्बिनी रिसर्च सेन्टर अन्डरस्ट्याडिङ एण्ड पिसले बुद्धिष्ट इकोनोमिक्स विषयक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंमा आयोजित उक्त छलफल

अतिथि रिसोर्टले सभाहल बनाउँदै

काठमाडौं । पोखरामा ५ वर्षदेखि सञ्चालित अतिथि रिसोर्टले सभाहल बनाउन थालेको छ । रिसोर्टमा कार्यक्रम तथा सभा गर्नेहरुको चाप बढ्न थालेपछि ठूलो सभाहल बनाउन सुरु गरिएको हो । रिसोर्टमा यसअघि

चन्द्रागिरिमा बाक्लो हिउँ हेर्नुहोस् : फोटोमा

काठमाडौं । पर्यटकीय गन्तव्य चन्द्रगिरिमा बाक्लो हिउँ परेको छ । तीन दिन देखि देशभर बर्षा हुँदा बिभिन्न ठाँउमा हिउँ परेको समाचार आइरहेका छन् । उपत्यकाबाट नजिक रहेको चन्द्रगिरिमा आज फागुपूर्णिमाको

हिमालयन बैंकको सहयोग न्यु चिल्ड्रेन्स होमका बालबालिकाहरुलाई

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं हात्तीगौंडास्थित न्यु चिल्ड्रेन्स होमका वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । सहयोग अन्तर्गत बैंकले सो चिल्ड्रेन्स होममा रहेका बालबालिकाहरुलाई भाँडाकुँडा

आईएमईबाट रकम पठाउँदा गाडी उपहार पाउने क्षेत्रीलाई सम्मान

काठमाडौं । रेमिट्यान्स रकम पठाउँदा गाडी उपहार जित्नेलाई आईएमईले सम्मान गरेको छ । सन्नी ब्राण्डको गाडी उपहार जित्ने ज्ञानबहादुर क्षत्रीलाई वरिष्ठ प्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले संयुक्तरूपमा सम्मान गरेका

सिम्रिक एयरलाइन्सले भरतपुर र तुम्लिङ्गटारमा उडान गर्ने

काठमाडौं । सिम्रिक एअरलाइन्सले चितवनको भरतपुर र संखुवासभाको तुम्लिङ्गटारमा हवाई सेवा विस्तार गर्ने भएको छ । अर्को सातादेखि भरतपुर र तुम्लिङ्गटारमा उडान गर्न लागेको एअरलाइन्सका बजार तथा बिक्री प्रबन्धक प्रज्वल

बीजी मलमा बीएसआर मुभिज सञ्चालन

काठमाडौं। गोंगबुस्थित बीजी मलमा बीएसआर मुभिज सञ्चालनमा आएको छ । पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमा हल सञ्चालन ल्याएको हो । बीजी मलको

सिप्रदियन सहायताद्वारा राष्ट्रिय क्रिकेट खेलाडिहरुलाई खेल सामग्री प्रदान

काठमाडौं । सिप्रदियन सहायता संस्थाले नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सुनिल धमला र आरिफ शेख्लाई क्रिकेट सामग्री दिएको छ । विहिवार आयोजित एक कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् सिप्रदि ट्रेडिङ्ग प्रालिका