नयाँ वर्षको उपलक्ष्यमा एनसेलको रोमिङ् योजना

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा भ्वाइस, डेटा र एसएमएस सेवाप्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ् योजनाहरु ल्याएको छ ।

पुरानो बोइङ बिक्री गर्न ‘ग्लोबल टेन्डर’ आह्वान

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले पुरानो बोइङ बी सेभेन फाइभ सेभेन–दु हन्ड्रेड नाइन एन–एसिए जहाज बिक्री गर्नका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गरेको छ । नियमित

आरामदायी र एयर कण्डिसन भएको पर्यटकीय बस सञ्चालनमा

  काठमाडौँ । नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले चर्पी र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ । ‘उमङ्ग र अनुभूति’ भन्ने नाराका

भाटभटेनी सुपरमार्केटको १३औँ कम्प्लेक्स बुटवलमा

बुटवल । एकीकृत सेवा प्रदान गर्ने उद्देश्यले नेपालको प्रमुख व्यापारिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केटको १३औँ व्यापारिक कम्प्लेक्स बुटवलमा सञ्चालनमा आउने भएको छ । एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने

द ब्रिटिश कलेज र सगरमाथा नेशनल कलेजबीच सहकार्य

काठमाडौं । द ब्रिटिश कलेज र सगरमाथा नेशनल कलेज (सगरमाथा इन्जिनियरिङ कलेज)को भातृ संस्थाबीच सहकार्य भएको छ । द ब्रिटिश कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले र सगरमाथा नेशनल कलेजका प्रिन्सिपल

वाईवाईले सुरु गर्यो ‘ बनौं आदर्श नागरिक’ अभियान

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी फुड्स प्रालिले उत्पादन गर्ने वाइवाई चाउचाउले सामाजिक जनचेतना अगाडि बढाउनको लागि ‘बनौं आदर्श नागरिक ’ अभियान सुरु गरेको छ । अभियानले सडक दुर्घटना न्यूनिकरण

पूर्वडेपुटी गभर्नर काफ्लेको समूहले २ करोडमा किन्यो सिद्धार्थ कलेज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपाल प्रसाद काफ्लेसहितको एक समूहले कलेजमा लगानी गरेको छ । काफ्लेको समूहले राजधानीको बाफलस्थित सिद्धार्थ मल्टिपल कलेज किनेको हो । ‘हामीले सिद्धार्थ कलेज

हिमालयन एयरलाइन्सले नयाँ जहाज भित्र्यायो, अप्रिलदेखि उडान भर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले शुक्रबार नयाँ बिमान भित्र्याएको छ । एयरलाइन्सले जर्मनीबाट उडाएर एयर बस ए ३२०९१२४ जहाज विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो । हिमालयन एयरलाइन्ससँग

एचआर मिटको १० औ संस्करण सम्पन्न

काठमाडौं । ग्रोथ सेलरले आयोजना गर्ने मानव संसाधान सम्मेलनको १० औ संस्करण सम्पन्न भएको छ । यो वर्षको सम्मेलनको मुख्य प्रमुख आकर्षण भारतका प्रा डा द्वयटिभिराओ, आईएस्एफइरुदयराज, चन्द्रकुमार शेखर र

एसइई परीक्षा दिएको हो ? चन्द्रागिरि केबलकार ३०० मा चढ्न सकिने

काठमाडौं । चन्द्रागिरि केबल प्रालिले शैक्षिक सत्र २०७३ को माध्यामिकशिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले ३ सय रुपैयाँमा केबलकार चढाउने भएको छ । यो छुट व्यवस्थाथा चैत मसान्तसम्म लागू हुने कम्पनीले