एचआर मिटको १० औ संस्करण सम्पन्न




काठमाडौं । ग्रोथ सेलरले आयोजना गर्ने मानव संसाधान सम्मेलनको १० औ संस्करण सम्पन्न भएको छ ।

यो वर्षको सम्मेलनको मुख्य प्रमुख आकर्षण भारतका प्रा डा द्वयटिभिराओ, आईएस्एफइरुदयराज, चन्द्रकुमार शेखर र स्वदेशी श्रोत ब्यक्तीहरु मा राष्ट्रिय योजना आयोगका सदस्य डा स्वर्णिमवाग्ले, राष्ट्रिय पुनर निर्माण प्राधिकरणका मुख्य कार्यकारी अधीकृत डा गोबिन्दराज पोख्रेल थिए ।

अन्तर्राष्ट्रिय श्रमसंगठनका रिचार्ड हावार्ड पनि सम्मेलनमा उपस्थित रहेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका गरेर २ सय ५० जनाको सहभागिता रहेको थियो । सम्मेलनमा एक्सेलिङ ह्युमन रिसोर्सेज नामक संग्रह पनि बिमोचनगरिएको थियो।


क्लिकमान्डु