सीता एयर विमानस्थलको भित्तामा ठोक्कियो, सबै यात्रु सुरक्षित

सोलुखुम्बु। सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आज बिहान

रत्न आभुषण संघको अध्यक्षमा जोत्सना श्रेष्ठ

काठमाडौं । नेपाल रत्न आभुषण संघको अध्यक्षमा जोत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । १ सय ३० जनाले निर्वाचनमा मतदान गरेका थिए । त्यस मध्ये श्रेष्ठले १०३ मत पाएको निर्वाचन कमिटिले

पर्यटन मन्त्री पुगे चन्द्रागिरि केबलकार चढ्न

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले चन्द्रागिरिको अनौपचारिक भ्रमण गरेका छन् । मन्त्रीगिरि शनिवार सपरिवार छुट्टी मनाउन चन्द्रागिरि पुगेका हुन् । मन्त्री गिरीले चन्द्रागिरि केबलकार परियोजनालाई पर्यटकीय

युनाईटेड इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा सिताराम र कुञ्जना

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी नेपालले कलाकार सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे कट्टेल(सुन्तली) लाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । म्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले सामाजिक अभियन्ताको रुपमा ख्याती

रेनोल्टको ‘नो हर्न’ अभियानमा सहयोग

काठमाडौं । रेनोल्ट नेपालले काठमाडौं महानगरीय ट्राफिक प्रहरी विभाग तथा काठमाडौं महानगरपालिका कार्यालयद्धारा वैशाख १ गते शुक्रबारदेखि काठमाडौं उपत्यका भित्र हर्न बजाउन निषेधित अभियान ‘नो हर्न क्याम्पेन’ लाई सहयोग गरेको

मुक्तिनाथमा होटलमा ५० करोड लगानी,होटलको संख्या बढ्दै

मुक्तिनाथ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा भक्तजन र पर्यटकको बढ्दो आगमनसँगै स्थानीयवासीले सुविधा सम्पन्न होटलमा लगानी बढाएका छन् । पछिल्ला वर्ष बेनी–जोमसोमबाट मुक्तिनाथसम्मको बाटो स्तरोन्नति हुँदै गएपछि

योगगुरु रामदेव रेष्टुरेन्ट व्यवसायमा

नयाँ दिल्ली । योगगुरु रामदेवले पतन्जली आयुर्वेद लिमिटेडको सुरुवात सन् २००६ मा सुरु गरेका थिए । हरेक दिन प्रयोग गरिने उपभोगमा ठूला कम्पनीलाई टक्कर दिएका बाबा रामदेवले भारतमा रेष्टुरेन्ट व्यवसायको

एसइई दिएका परीक्षार्थीले बैशाखभर ३ सय रुपैयाँमा चन्द्रागिरि केवलकार चढ्न पाउने

काठमाडौं । शैक्षिक सत्र २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले बैशाख महिनाभर ३ सय रुपैयाँमा केबलकार चढ्न पाउने भएका छन् । यो सहुलियत लिनका लागि परीक्षार्थीहरुले परीक्षाको प्रवेश

वाइवाइ ग्लोकल टिन हिरोको तेस्रो संस्करण हुने

काठमाडौं । वाइवाइ ग्लोकल टिनको तेस्रो संस्करण सुरु हुने भएको छ । यसमा किशोर किशोरीको प्रतिभालाई चिनाउने काम गरिन्छ । कार्यक्रम मार्फत युवापुस्तामा उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी

श्रीले भित्रायो नयाँ जहाज

काठमाडौं । हेलिकप्टर व्यवसायमा रहेको श्री एयरलाइन्सले उड्यन क्षेत्रमा जहाज व्यवसायमा हात हालेको छ । श्रीले एयरलाइन्सले ५० सीट क्षमताको जहाज भित्राएको छ । क्यानडामा निर्माण भएको क्यानडा एयरको डोमेस्टिक