चार करोड लगानीमा ट्रेनिङ सेन्टर स्थापना, विजनेस इन्कुभेसन

काठमाडौं । कोटेश्वर बालकुमारी पुलसँगै बहुउपयोगी आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा नन स्टार शुल्कमा उपलब्ध गराउने जानकारी दिएको छ । सेन्टरमा १५

स्पार्क हेल्थ होम अस्पताल २५औँ वर्षमा, प्राकृतिक चिकित्सा सेवा देशभर पुर्याउने योजना

काठमाडौँ । योग, ध्यान, प्राकृतिक चिकित्सा प्रणालीमार्फत बिरामीको सेवामा तल्लीन स्पार्क हेल्थ होम अस्पतालले अगामी दिनमा आफ्नो सेवालाई देशभर पुर्याउने भएको छ । विशेष गरी पक्षघात, ढाडकम्मर, पेट, नशा सम्बन्धी

हिमालय एअरलाईन्स सामाजिक उत्तरदायित्वमा

काठमाडौं। नेपाल र चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले कर्पोरेट सामाजिक उत्तरदायित्वको शुरुवाती पहलको रुपमा बालुवाटारस्थित प्रयास नेपालका बालबच्चाहरुलाई विभिन्न सामाग्रीहरु सहयोग गरेको छ । एअरलाइन्सले सो संस्थालाई ३० किलोका

प्याब्सन अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित

काठमाडौं । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित भएका छन् । प्याप्सनको १३ औं महाधिवेशनले सम्बाहाम्फेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सम्बाहाम्फेले

रेनोल्टको ‘टेस्ट ड्राइभ’ कार्यक्रम, रेनोल्ट क्विड परिक्षण गर्न सकिने

काठमाडौं। नेपालमा रेनोल्टको आधिकारिक बितरक, एडभान्स अटो मोबाईल प्रा लि (विशाल समूहको सहायक) ले देशका विभिन्न शहरहरुमा फागुन १० गतेदेखि रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिरहेको छ । ग्राहकहरुले कावासोती,

एनसेलसहित निजी दुरसंचार कम्पनीको आइपिओ जारी गर्ने बाटो खुल्यो

काठमाडौं । निजी दुरसंचार सेवा प्रदायक एनसेलसहितका कम्पनीलाई सर्बसाधारणलाई सेयर दिने बाटो खुलेको छ । कम्पनी ऐनले साधारण सेयर (आइपिओ) जारी गर्न बाध्यकारी ब्यवस्था नगरेकोमा ऐन संसोधन गरी बाटो खुल्ला

चौधरी ग्रुपको मेघौली सराइ लज विश्वका उत्कृष्ट होटलको सूचीमा

काठमाडौं । अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ । पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको

चौधरी फाउण्डेसनद्धारा शाश्वतधाम निर्माण सम्पन्न, धार्मिक पर्यटकीय स्थलको रुपमा रहने

नवलपरासी । चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउण्डेसनले नवलपरासी देवचुली नगरपालिका, दुम्कौली अवस्थित सिजी इन्डष्ट्रियल पार्क परिसरमा शाश्वतधाम निर्माण सम्पन्न गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै

बीमक संघको अध्यक्षमा बिजय बहादुर शाह फेरी आए, नयाँ कार्यसमिति निर्विरोध

काठमाडौं । नेपाल बीमक संघको आज सम्पन्न १५ औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौंमा सम्पन्न भएको साधारण सभाले बिजय बहादुर शाहको नेतृत्वमा नयाँ कार्यसमितीलाई निर्विरोध निर्वाचित

फागुनभरी चन्द्रागिरी केवलकारमा छुट

काठमाडौं । चन्द्रागिरी केवलकारले फागुन महिनाभरी केवलकालमा विशेष छुट दिने भएको छ । चन्द्रागिरी केबलकारले फागुन महिनाभारि सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत