बीमक संघको अध्यक्षमा बिजय बहादुर शाह फेरी आए,

काठमाडौं । नेपाल बीमक संघको आज सम्पन्न १५ औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौंमा सम्पन्न भएको साधारण सभाले बिजय बहादुर शाहको नेतृत्वमा नयाँ कार्यसमितीलाई निर्विरोध निर्वाचित

फागुनभरी चन्द्रागिरी केवलकारमा छुट

काठमाडौं । चन्द्रागिरी केवलकारले फागुन महिनाभरी केवलकालमा विशेष छुट दिने भएको छ । चन्द्रागिरी केबलकारले फागुन महिनाभारि सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत

टेलिकमको १३ औं वार्षिकोत्सव, एडिएसएल सेवा सस्तो बनाउने

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारेर आजबाट प्रिपेड मोबाइलमा समेत फोर जी सेवा सुरु गरेको छ । करिब एक महिना अगाडी टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड

हिमालय एअरलाईन्सले दोस्रो नयाँ विमान ल्यायाे

काठमाडौं । नेपाल र चिनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सकोे दोस्रो नयाँ विमान ए ३२० मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । जर्मनीबाट उडान गरिएको, नाइन एन–एएलभी रजिष्ट्रेशन नम्बरको

माघ १६ र १७ गते शहीद परिवारलाई चन्द्रागिरिमा बिषेश छुट

काठमाडौं । शहिद दिवसको अवसरमा २०७३ साल माघ १६ र १७ गते चन्द्रागिरि केबलकारले शहीद परिवारको परिचयप्राप्त सदस्यहरुलाई ५० प्रतिशतछुट दिने भएको छ । शहीदको त्याग, तपस्या र बलिदानको कदर

पेमेन्ट गेटवे इसेवा आठौँ वर्षमा प्रवेश, इसेवाको सेवा लिने ५० लाख बढी

काठमाडौं । पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रा.लि. आठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । आठौँ वर्ष प्रवेशको उपलक्षमा रक्तदान लगायतका विभिन्न

सुबिसुकाे ‘जम्बो अफर’, क्लियर टिभी र इन्टरनेटमा नयाँ याेजना

काठमाडौं। केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट(प्रा.) लि ले क्यान इन्फोटेक २०१७ लाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि जम्बो अफर सार्वजनिक गरेको छ । कम्पनीले इन्टरनेट

अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज् र एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स बिच सम्झौता

काठमाडौं । भारतको केरालामा अवस्थित अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज् र नेपालको एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स (एनगोज) ले सदस्य संस्थाहरुमा बिरामीको हेरविचार र स्वास्थ्य सेवा प्रदान प्रणालीमा सुधार गर्ने विषयमा

हिमालय एयरलाइन्सको उडान तालिका हेरफेर

काठमाडौं । हिमालय एअरलाईन्सले आफना यात्रुहरुको सेवाको लागि २१ जनवरीदेखि अप्रिल ०४ तारिखसम्म काठमाण्डौं-कोलम्बो-काठमाण्डौ मार्गको नयाँ उडान तालिका पुनः घोषणा गरेको छ । बन्दरनायक अन्तर्राष्ट्रिय विमानस्थलको रनवे मर्मत हुने हुँदा

सुबिसुले गल्फ प्रतियोगिता आयोजना गर्दै

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क  सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले जनवरी यहि माघ ८ गते शनिबार रोयल नेपाल गल्फ क्लबमा ‘सुबिसु इन्भिटेशनल’ गल्फ प्रतियोगिता २०१७ आयोजना गर्ने भएको छ