चन्द्रागिरी केवलकारमा बाबाजीको सेल्फी

0
Shares

शिबरात्रीको अबसरमा पशुपतिनाथको मेलाभर्न आएका बाबाहरु चन्द्रागिरिको भ्रमणमा गएका छन् ।

चन्द्रागिरि भ्रमणको क्रममा बाबाहरुले सेल्फी खिच्दै गरेको फोटो यस्तो देखिएको थियो ।