चन्द्रागिरिमा बाक्लो हिउँ हेर्नुहोस् : फोटोमा




काठमाडौं । पर्यटकीय गन्तव्य चन्द्रगिरिमा बाक्लो हिउँ परेको छ ।

तीन दिन देखि देशभर बर्षा हुँदा बिभिन्न ठाँउमा हिउँ परेको समाचार आइरहेका छन् ।

उपत्यकाबाट नजिक रहेको चन्द्रगिरिमा आज फागुपूर्णिमाको दिन बिषेश मेला लाग्ने चन्दा्रगिरि हिल्स लिमिटेडले जनाएको छ ।


क्लिकमान्डु