आईएमईबाट रकम पठाउँदा गाडी उपहार पाउने क्षेत्रीलाई सम्मान



काठमाडौं । रेमिट्यान्स रकम पठाउँदा गाडी उपहार जित्नेलाई आईएमईले सम्मान गरेको छ ।

सन्नी ब्राण्डको गाडी उपहार जित्ने ज्ञानबहादुर क्षत्रीलाई वरिष्ठ प्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले संयुक्तरूपमा सम्मान गरेका थिए ।

क्षेत्रीले कतारबाट आईएमई मार्फत १ लाख २० हजार रुपैयाँ पैसा पठाउँदा गाडी उपहार जितेका थिए ।

 

 

 


क्लिकमान्डु