गुन्द्रुक र सातु बेचेर पोखराका यी महिलाले कमाउँछन् करोड

काठमाडौं । नेपाली एउटा चर्चित टुक्का छ, ‘गुन्द्रकको भाउ’ भन्ने । कुनै वस्तुले उचित मूल्य पाएन भने ‘गुन्द्रकको भाउ’ भन्ने चलन छन् । तर, व्यवसाय गर्न जान्ने हो भने यही

टिच फर नेपालका संस्थापक शिशिरको पिक एण्ड ड्रप, यसरी बन्दैछ मुलुकको लिडिङ डेलिभरी कम्पनी

काठमाडौं । कोरोना संक्रमणले तीव्ररुप लिएपछि मुलुकभर लकडाउन जारी भयो । पहिलो लकडाउनको मध्यतिर पुग्दा ग्यासको अभाव देखिनथाल्यो । त्यहीबेला शिशिर खनाललाई लाग्यो ग्यास डेलिभर गर्न सक्ने हो भने राम्रै

परीक्षा दिन हेटौंडा गएका विद्यार्थीको बिजोग, एउटै कोठामा दर्जनबढी सुते, घरघरमा बास माग्न गए

हेटौंडा । त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा एमबीए पढ्दै गरेका विनोद थामी शिक्षा सेवा आयोगले लिएको माध्यमिक विद्यालय तहको शिक्षक अनुमतिपत्रको परीक्षा दिन शुक्रबार हेटौंडा पुगेका थिए । काठमाडौंबाट हेटौंडा पुग्दा

अमेरिका छाडेर फर्केका आचार्यले नेपालबाटै अमेरिकालाई बेच्छन् सफ्टवेयर, केही वर्षमै अर्बको बेच्ने योजना

काठमडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति घट्दै गएर अर्थतन्त्रमा गम्भीर असर पर्न थालेको छ । विदेशी मुद्रा आर्जन गर्न र भएको बचाउन सरकारले विभिन्न वस्तुहरुको आयातमा कडाइ गरे पनि त्यसको

मुस्लिम समुदायबाट पहिलो महिला ट्रेकिङ गाइड आरेफा बानु, तयार हुँदै छिन् अग्ला हिमाल चढ्न

काठमाडौं । दुई दशकदेखि ठमेलमा ‘दा अली’ जेम्स व्यवसाय गरिरहेका अली अहमदको एक इटालियन ट्रेकिङ गाइड साथी थिइन । ती इटालियन साथीले नेपाल आएका बेला सधै सुनाउँथिन, ‘नेपालमा ट्रेकिङ गाइडमा

विभिन्न भाषामा फरक-फरक स्थानका कथा लेख्दै छन् ५ साथी, ‘सारङ’ले यसरी जोड्दैछ पर्यटनलाई प्रविधिसँग

काठमाडौं । बेलाबेलामा फुत्तफुत्त घुम्न निस्किरहनु पर्छ सचिन डाँगीलाई । यात्रामा निस्किनु रमाइलोमात्रै होइन, देश बुझ्नु पनि हो । विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि भने घुमिरहनुपर्ने सचिन जस्ता व्यक्ति घरभित्रै निसास्सिएरर

प्रभु ग्रुपको गुडविललाई प्रगतिको आधार बनाउँदै प्रभु इन्स्योरेन्सलाई ‘टप टेन’मा पुर्याउने सन्तोषको योजना

काठमाडौं । नयाँ कम्पनी स्थापित हुँदै गर्दा काम गर्ने ‘स्पेस’ धेरै हुन्छ । नयाँ उत्साह, जोशजाँगरले भरिपूर्ण कम्पनीमा अलिकित बल लगाउँदा पनि प्रगतिको लय रफ्तारमा बढ्न थाल्छ । सक्षम नेतृत्व

काठमाडौंको फोहोरलाई मोहर बनाइरहेका पाँच साथी, मेयर बालेन्द्रलाई ‘पाठशाला’ हुनसक्छ डोको रिसाइकलर्स

भक्तपुर । भक्तपुर, सानोठिमीको डाँडोमा जस्तापाताले बारेको टहराभित्र सबैखाले ‘फोहोर’ थुप्रिएका छन् । टहराभित्र ‘ड्राइ वेष्ट’ अर्थात् रिसाइकल गर्न सकिने फोहोरको मात्रा थुप्रिदै गएको छ । भएका टहराले नपुग्ने भएपछि

कर्पोरेट कम्पनीमा वर्चश्व जमाएको रिगो टेक्नोलोजी, अब एसएमईमा केन्द्रित हुने

काठमाडौ । बाह्र वर्षअघि चार्टर्ड एकाउन्टेन्ट (सीए)को ३ वर्षे कोर्ष गर्दै गर्दा मुकुन्द पोखरेलले देश विदेशका विभिन्न संस्थामा कन्सल्ट्यान्टका रुपमा काम गरिरहेका थिए । विभिन्न संस्था, कर्पोरेट कम्पनी, सरकारी निकायको

दुई कम्प्युटरबाट शुरु भएको आइएमएस, जसले बेच्यो नेपाल र भारतमा मात्रै ५० हजार सफ्टवेयर

काठमाडौं । सगुनबहादुर ताम्राकार र राजेन्द्र शाक्य काठमाडौंको इलाइट भन्ने हार्डवेयर व्यवसाय गर्ने कम्पनीमा जागिर साथीहरु थिए । व्यवस्थापन पढेको भए पनि उनीहरुको रुचि सूचना प्रविधि (आइटी)मा थियो । ताम्राकार