खसीबोकाको स्वास्थ्य परीक्षण सुरु, स्वस्थलाई ‘हरियो’, अस्वस्थलाई ‘रातो’ रङ, प्रतिकिलो ६८० रुपैयाँ

काठमाडौं । दसैंमा मासुको जोहो गर्न खसीबोका खरिद गर्दै हुनुहुन्छ भने खसीबोकाको सिङमा लगाइएको ‘हरियो’ रंग हेरेर मात्र किन्नुहोला । रंग छुट्याएर खरिद गर्न सक्नुभएन भने तपाईं ठगिन सक्नुहुन्छ ।

दसैंमा घर जाने यात्रुमाथि ठगी, ‘सुपर डिलक्स’ को भाडा लिएर सामान्य गाडीको टिकट

काठमाडौं । दसैंमा चाडवाड मनाउन घर फर्कने यात्रुबाट यातायात व्यवसायीले सेवा सुविधाको नाममा ढाँटेर अत्यधिक भाडा असुल गरिरहेको पाइएको छ । यातायात व्यवसायीले सामान्य यात्रुवाहक सबारी साधनको सेवा सुविधा उपलब्ध

रसुवा नाकाद्वारा ३ महिनामै राजस्व लक्ष्यको करिब आधा असुली

काठमाडौं । रसुवा भन्सार कार्यालयले चालु आर्थिक बर्षको निर्धारित लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । उक्त कार्यालयले ३ महिनाकै अवधीमा निर्धारित लक्ष्यको झण्डै ५० प्रतिशत राजस्व असुली गरेको हो

आफ्नै ‘नीति’ कार्यान्वयन गर्दैन सरकार, फेरि आयल निगम डुबाउने ‘झेल’

पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गरिनेछ । यातायात क्षेत्रमा नवीकरणीय र स्वच्छ ऊर्जा उपभोग गरी कार्बन उत्सर्जन घटाउँदै लगिनेछ । पेट्रोलियम पाइपलाइन विस्तारका साथै

दसैंमा पनि व्यापारीका लागि तातोपानी नाका खल्लो, रसुवामा भने छायो उल्लास

काठमाडौं । दसैं आइसक्दा पनि ठूला व्यापारीको हकमा तातोपानी नाका अझै सहज भएको छैन । नाका सहज नहुँदा दसैंमा अत्यधिक खपत हुने रेडिमेड कपडा, जुत्ता, ज्याकेटलगायतका सामान भित्रिन सकेन ।

सेटिङमा ‘किर्ते’ कागजात खडा गरी अर्बौंको मल आयात, ‘एसजीएस’ प्रतिवेदन नै नक्कली

फाइनान्सियल एक्सन टास्क फोर्सको (एफएटीएफ) कालोसूची र अमेरिकाको पनि आर्थिक नाकाबन्दीमा परेको इरानबाट किर्ते र नक्कली कागजातको भरमा नेपालमा रासायनिक मल आपूर्ति भइरहेको तथ्य फेला परेको हो । काठमाडौं ।

रसुवा ड्राइपोर्ट: ५० प्रतिशत निर्माण सकियो, २० महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिले रसुवा नाकामा निर्माण गरिरहेको सुक्खा  बन्दरगाह (ड्राइपोर्ट) को निर्माण करिब ५० प्रतिशत सकिएको छ । उत्तरी छिमेकी मुलुक चीन सरकारको आर्थिक तथा प्राविधिक

दसैं अघि नआउने भयो खाद्यको चिनी, साल्ट ट्रेडिङको भित्रिने झिनो आश

काठमाडौं । चिनी अभावका कारण यसपटकको दसैं तिहार खल्लो हुने भएको छ । सरकारले निक्कै ढिलो गरी चिनी आयात गर्न अनुमति दिएका कारण खाद्य व्यापार तथा व्यवस्था कम्पनीले चाडपर्वको समयमा

क्लिकमान्डु समाचार प्रभाव: किसानले दुधको भुक्तानी नपाएको विषयमा संसदमा प्रश्न

काठमाडौं । किसानले दुधको भुक्तानी नपाएको विषयमा संसदमा प्रश्न उठेको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र निजी क्षेत्रका डेरी उद्योगले किसानको करिब ६ अर्ब रुपैयाँ भुक्तानी नदिएको

गोदाममा १८ हजार टन चिनी भण्डारण, कोक र पेप्सीले पैसा तिरिसकेको उद्योगीको दाबी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वदेशी उद्योगले भण्डारण गरी राखेको १८ हजार ८ सय ५१ टन (१ लाख ८८ हजार ५ सय १३ क्वीन्टल) चिनी भण्डारण गरि