काठमाडौं । उर्जा मन्त्रालयले सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा आकर्षण देखिएको छ । उर्जा मन्त्री जनार्दन शर्माको विषेश शक्रियतामा उर्जा मन्त्रालयले यो अभियान सुरु गरेको थियो । गत
काठमाडौं । ज्योति विकास बैंकको साधारणसभाले हकप्रद सेयर जारी गर्ने भएको छ । साधारणसभाले बैंकले ११.७ प्रतिशत बोनस सेयर जारी गरेपछि १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो
काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंकले आफनो विद्यमान शेयरधनीहरुको लागि १०: ६ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद शेयर निष्काशन सम्बन्धमा सो बैंक र धितोपत्र निष्काशन
काठमाडौं । विकास खर्च गर्न नसकेपनि सरकार राजस्व उठाउन भने सफल भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा २ खर्ब ७८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको देखिएको
काठमाडौं । नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एआर कर्पोरेशसनसँग २ जहाज खरिद गर्ने निर्णय गरेको छ । निगमको संचालक समितिको बैठकले जहाज एआरसँग एअरबस ३२० खरिद गर्ने निर्णय गरेको हो
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले हालै पारित भएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) प्रति असन्तुष्टि जनाएका छन् । राष्ट्र बैंक, अर्थ मन्त्रालय र संसदको अर्थ
काठमाडौ । आर्थिक वर्ष सुरु हुनुभन्दा ४५ दिन अघि नै बजेट आएपनि विकास खर्चको अवस्थामा भने सुधार देखिएको छैन । चालु आर्थिक वर्षको ६ महिना सकिए पनि विकास खर्च भने
वासिङ्टन डिसी । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्याउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ
काठमाडौं । पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्रस्थापनागरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्र एक देशभक्त नागरिकका हैसियतले नेपाली
राजविराज । विगत करिब साढे पाँच दशकदेखि अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराजस्थित विमानस्थलको पुनःनिर्माण कार्य यतिबेला तीव्रगतिमा भइरहेको छ । सो विमानस्थल निर्माणका लागि कान्छाराम, रमण, देव एन्ड शायर जेभी