शुशीला कार्की सर्वोच्च अदालत फर्किइन्, तर मुद्दा हेरिनन्

काठमाडौं । प्रधानन्यायधीस शुशीलान कार्की आइतबार बिहान साढे ९ बजे सर्वोच्च अदालतको पुगेर आफ्नो नियमित काम सुरु गरेकी छन् । केही दिनअघि संसदमा कार्कीविरुद्ध महाभियोग प्रस्ताब दर्ता भएपछि उनी निलम्बनमा

प्रकाशमान सिंहले भने- कांग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि आयोजना गरेको चुनावी

मेयरका उम्मेद्वारज्यूहरु यी फोटा हेर्नुहोस् त !

काठमाडौं । यतिबेला स्थानीय निकायको चुनावको माहोल तातेको छ । काठमाडौं उपत्यकाका मेयरका उम्मेद्वारहरुले उपत्यकालाई सुन्दर, व्यवस्थित बनाउने देखि मेट्रो रेल चलाउनेसम्मका घोषणा गरिरहेका छन् । तर, तीनै उम्मेद्वारहरुका घरमा

यी हुन् राजनीतिमा लागेर तहल्का मच्चाउने खर्बपति

काठमाडौं । राजनीतिमा लागेपछि अर्बपति र करोडपति भएका उदाहरण संसारमा प्रशस्त भेटिन्छन् । बिशेषगरी आफ्नो हैकम र तजबिजमा मुलुक हाँक्ने तानाशाहहरुले अकुत सम्पत्ति कमाउने गरेका छन् । बिश्व तानाशाहहरुको कुरा

फेसन सस्तो बजारको अफरः ३५ सय रुपैयाँमा सुटपाइन्ट

काठमाडौं । उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको फेसन सस्तो बजारले ग्राहकलक्षित नयाँ योजना सञ्चालनमा ल्याएको छ । यो योजना अवधिभर ग्राहकले ३५ सय रुपैयाँमै सुटपाइन्ट

यी सीइओ भए विकास बैंकहरुको नेता

काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व आएको छ । एसोसिएसनको शुक्रबार सम्पन्न साधारणसभाले मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्यसमिति चुनेको

यती डेभलपमेण्ड बैंक र महालक्ष्मी विकास बैंक गाभिने

काठमाडौं । यती डेभलपमेण्ट बैंक र महालक्ष्मी विकास बैंक गाभिएर महालक्ष्मी विकास बैंक भन्ने भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न यती डेभलपमेण्ट बैंकको १५ औं बार्षिक साधारण सभा उक्त निर्णय

सिटिजन्स बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सम्झौता भएको छ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र सूर्य लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत

गभर्नरले भने- बैंकका सीइओ सा’बहरु अलि ‘क्रिएटिभ’ बन्नुपर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकका सीइओहरुलाई अलि क्रिएटिभ भएर काम गर्न सुझाब दिएका छन् । डेभलप्मेन्ट बैंकर्स संघको ११औं वार्षिक साधारणसभाको उदघाटन गर्दै गभर्नरले सीइओहरुलाई

विकास समितिको आडमा एनसेलले पायो फोरजीको अनुमति

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले चौथो जेनेरेसन अर्थात् फोरजी सेवा सञ्चालन गर्ने अनुमति पाएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी सेवा सञ्चालन