वातावरण दिवसमा लक्ष्मी बैंकले रोप्यो ७ सय विरुवा

काठमाडौं । लक्ष्मी बैंकले विश्व वातावरण दिवसको अवसरमा नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सलाई वृक्षा रोपणमा सहयोग गरेको छ । क्याम्पस परिषदमा बैंकका कर्मचारी, हेल्थ साइन्सका विद्यार्थी र क्याम्पस प्रसाशनले

पौने २ अर्बको लगानीमा अपर सानिगाढ ३० महिनाभित्र सम्पन्न गरिने

काठमाडौं । बझाङ जिल्लामा निर्माण गरिन लागेको १०.७ मेगावाट क्षमताको अपर सानीगाढ हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको फाइनान्सिल क्लोजर सम्पन्न भएको छ । बुङ्गल हाइड्रो प्रालिले निर्माण गर्न लागेको परियोजनाको आइतबार फाइनान्सियल

पर्यटन प्रवद्र्धन गर्न १ करोडको लगानीमा पूर्वाधार

म्याग्दी । निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब रु एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ । स्वदेश तथा प्रवासमा रहेका स्थानीय

सहकारीको सुदृढिकरणका गर्न सम्पत्ति शुद्धिकरण तालिम

काठमाडौं । सहकारी विभागको सहयोगमा राष्ट्रिय सहकारी संघ लि. नेपालले सहकारी क्षेत्रको सुदृढीकरणका लागि सम्पत्ती शुद्धिकरण तथा सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपामिस) विषयक तीन दिने तालिम शनिवाबारबाट शुरु

अब बैंकबाटै हुन्छ तपाईंको बीमा

काठमाडौं । अब तपाईंले बैंकबाटै बीमा गराउन पाउनु हुने भएको छ । बीमा समितिले बैंकबाटै बीमा गर्ने व्यवस्था मिलाउन गृहकार्य थालेको छ । बैंकास्यूरेन्स नीति मार्फत् बीमा समितिले बैंकबाटै बीमा

अब घर घरमै वृद्ध भत्ता दिइने

चौतारा । बैंकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ। सामाजिक सुरक्षा भत्ता लिन टाढाको बैंकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेको परिस्थितिलाई ध्यानमा

सरकारले गर्यो चीनको गेजुवालाई बुढीगण्डकी बनाउन दिने सम्झौता

काठमाडौं । सरकारले चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुपलाई १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना बनाउने दिने सम्झौता गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल

गगन थापाले भने- नयाँ सरकारमा पनि स्वास्थ्यमन्त्री भएर काम गर्ने इच्छा छ

काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले नयाँ सरकारमा पनि स्वास्थमन्त्री भएर काम गर्ने इच्छा व्यक्त गरेका छन् । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले यस्तो इच्छा व्यक्त गरे ।

गरिबी निवारण सम्बन्धी कार्यक्रम छोड्यो प्रधानमन्त्री कार्यालयले 

काठमाडौं । गरिबी निवारण सम्बन्धी कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरिबी निवारणको सम्पुर्ण कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई

छ्याङ्दी हाइड्रोपावरमा ३ अर्ब ७८ करोडको आवेदन, तपाईलाई कति पर्ला ?

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आइपिओमा ३ अर्ब ७८ करोड २८ लाख २३ हजार रुपैयाँको आवेदन परेको छ । जेष्ठ १४ देखि १८ गतेसम्मका लागि एक सय रुपैयाँका