लक्ष्मी बैंकले ३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । लक्ष्मी बैंकले ३८ प्रतिशत बनोस सेयर दिने भएको छ । मंगलबार बसेको बैंकको १६ औं वार्षिक साधारण सभाले ३८ प्रतिशत बनोस सेयर दिने निर्णय पारित गरेको हो ।

स्लिट रोलिङ मार्फत टीएमटी छडको उत्पादन सुरु

काठमाडौं । शंकर ग्रुप अन्तरगतको जगदम्बा स्टिल्सले रोलिङ मार्फत टीएमटी छडको उत्पादन सुरु गरेको छ । स्टेट अफ आर्ट प्रविधिको प्रयोग मार्फत स्लिट रोलिङ प्रविधिको सहयोगबाट एउटै बिलेटमा दूई वा

सरकारी कोटामा कोरिया गएर अबैद्य हुण्डीको कारोबार गर्छन् नेपाली

काठमाडौं । सरकारी कोटामा कोरिया गएकाहरुले नै सरकारले कानूनीरुपमा अबैद्य घोषणा गरेको हुण्डीमार्फत् नेपालमा रेमिट्यान्स पठाउने गरेका छन् । कोरियामा कार्यरत नेपालीहरुले पठाउने रेमिट्यान्समध्ये ९३ प्रतिशत अबैद्य हुण्डीमार्फत आउने गरेको

चुनाबमा लाग्दा सेयर भर्न छुट्ला है, कुन कम्पनीको हकप्रद कहिले ?

काठमाडौं । भोली (असार १४ गते) स्थानीय निकायको दोस्रो चरणको चुनाव हुँदैछ । बिभिन्न संचारमाध्यमहरुले लाखौं मानिसहरु भोट हाल्न काठमाडौं बाहिर गैसकेका समाचारहरु प्रकाशित गरेका छन् । पहिलो चरणको चुनावको

विद्यासुन्दरको स्मार्ट सिटीः मेयर कार्यालयमै मोवाइल फोन लाग्दैन

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनताका एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी विद्यासुन्दर शाक्यको चुनाबी घोषणामध्येको एक आकर्षक नारा थियो,- महानगरलाई स्मार्ट सिटी बनाउने । शाक्यले १ सय ८ बुँदे

कर नतिर्ने व्यवसायीको फेसबुक एकाउन्ट बन्द

भियतनाम । भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सन्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर तिर्न नमान्ने व्यवसायीको सामाजीक सञ्जाल बन्द गर्न फेसबुकसँग सहकार्य गर्ने

बस थप्न साझालाई काठमाडौं महानगरले ५ करोड दिने

काठमाडौं । नयाँ बस संचालनका लागि काठमाडौं महानगरले साझा यातायातलाई ५ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । साझा यातायात र काठमाडौं महानगरबीच नयाँ बस खरिदका लागि २०७३ पुस २६

कहिले टुंगिएला निजगढ विमानस्थल निर्माणको मोडालिटी विवाद ?

काठमाडौं । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि असार भित्र मोडालिटी टुग्यांउनेगरी सरकारले प्रक्रिया अगाडी बढाएको छ । निजगढ विमानस्थल निर्माणका लागि काम अगाडि बढाउने भन्दै ३ साता

भरतपुरमा च्यातिएको मतपत्र सर्बोच्च अदालतमा

काठमाडौं । भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा च्यातिएका मतपत्र र पुनः मतदान गराउने निर्वाचन आयोगको सक्कल निर्णय आज सर्बोच्च अदालतमा पेश हुँदैछ । गत जेठ १४ गते भरतपुरको मतगणनाका क्रममा च्यातिएका

व्यापारिक सम्बन्धबाट नेपाल र थाइल्याण्डको सम्बन्ध सुमधुर हुनेः राजदूत भकावत तान्कुल

काठमाडौं । नेपालका लागि थाइल्याण्डका राजदूत भकावत तान्कुलले नेपालमा पर्यटनको सम्भावना अधिक रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित नेपाल र थाइल्याण्डबीचको व्यापारिक सम्बन्ध विस्तारका लागि दुई देशका