राष्ट्र बैंकको कडाइले वाणिज्य बैंकहरुले सेयर कारोबारबाट गर्ने आम्दानी ३२.६४% ले घट्यो

काठमाडौं । एक वर्षअघि सेयर बजारमा हरियाली छाउँदा सेयर कारोबारबाट मनग्गे आम्दानी गरेका वाणिज्य बैंकहरुको आम्दानी सेयर बजारको ग्राफ ओरालो लागेसँगै घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २७

यात्रुसँग बार्गेनिङ गर्ने ‘इन्ड्राइभर’को मनपरी, दर्ता र कार्यालयबिनै सेवा सञ्चालन, सुरक्षित छैनन् यात्रु

काठमाडौं । पछिल्लो समय नेपालमा राइड सेयरिङ एप ‘इन्ड्राइभर’को प्रयोग बढ्दै गएको छ । अमेरिकाको क्यार्लिफोनियमा मुख्यालय रहेर विश्वका ४२ मुलुकमा सञ्चालनमा रहेको यस इन्ड्राइभरले नेपालमा भने गैरकानुनीरुपमा सञ्चालन भएको

हवाई उडान बन्द गर्ने निर्णयबाट पछि हट्यो संघ, अबेर राति आन्दोलन फिर्ता लियो

काठमाडौं । बुधबारदेखि आन्तरिकतर्फका सम्पूर्ण हवाई उडान ठप्प गर्ने चेतावनी दिएको वायुसेवा सञ्चालक संघ पछि हटेको छ । जसका कारण भोलिदेखि विमान तथा हेलिकोप्टरको उडान पुरानै अवस्थामा सञ्चालन हुनेछ ।

अमात्यले झुलाउने मात्र योजना बनाएपछि फुलबारी रिसोर्ट लिलामीमा, तरलता अभावले खरिदकर्ता नपाउने सम्भावना

काठमाडौं । २७ वर्षअघि पोखरामा सञ्चालन शुरु गरेको दक्षिण एसियाकै शानदार फूलबारी रिसोर्ट बन्द भएको पनि करिब २ दशक पुगिसकेको छ ।  रिसोर्ट सञ्चालनका लागि लिएको कर्जामा साँवाभन्दा ब्याज दोब्बरभन्दा

तिमिल्सिना र भूसालको १५ अर्ब लगानीमा खुल्दैछ सूर्यतारा सिमेन्ट, कर्णाली प्रदेशकै ठूलो आयोजना

काठमाडौं । सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भएको लामो समय भइसकेको छ । ६० भन्दा बढी उद्योगबाट उत्पादन हुने सिमेन्ट नेपालको माग धान्न पर्याप्त भइसकेका छन् । अधिकांश उद्योगहरु पूर्णक्षमतामा सञ्चालन

प्रष्ट आधारबिना गभर्नरमाथि सरकारले छानबिन गर्न नपाउने सर्वोच्च अदालतको आदेश

काठमाडौं । सरकारल आधार कारणबिना गभर्नर महाप्रसाद अधिकारीमाथि जाँचबुझ गर्ने निर्णय गरेको भन्दै तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्ल र

गभर्नरको रिटको सुनुवाईमा न्यायाधीशको प्रश्न, ‘निलम्बन गर्नुअघि वस्तुगत आधार चाहिने कि नचाहिने ?’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि भएको बिहीबारको सुनुवाईमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानले बारम्बार सोधेको प्रश्न हो, ‘सरकारले गभर्नरविरुद्ध जाँचबुझ आयोग गठन र निलम्बन

राजा महेन्द्रले नियुक्त गरेका हिमालय शमशेर: राष्ट्र बैंक स्थापनापछि बहुदलमा आस्था राख्दा हटाइए

काठमाडौं । गत बुधबार दिउँसोको चर्को घाम एक्कासी हटेर आकाशमा कालो बादल लाग्दै गर्दा सडकमा पानीका केही थोपा देखा परिसकेका थिए । अध्यारो हुँदै गएको दिउँसोको मौसमले अविरल बर्षातको संकेत

गभर्नर अधिकारीका तर्फबाट १२ भन्दाबढी वकिलले गरे बहस, अर्को पेशी बिहीबार, कस्ले के भने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा गभर्नर अधिकारीका पक्षबाट १२ जनाभन्दा बढी वकिलले

नेपाली माटोलाई सुन बनाउन २ अर्ब लगानी भएको देशकै पहिलो टायल उद्योग ‘नेपोभिट’

काठमाडौं । शुक्रबार साँझपख नेपाली चलचित्र जगतका महानायक राजेश हमालले बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा नेपालको पहिलो टायल उद्योग ‘नेपोभिट’का प्रडक्ट अनावरण गरे । ‘नेपो अर्थात् नेपाल र भिट अर्थात्