सरकारी सहुलियतले झन्डै २ खर्ब निक्षेप थपिँदा पनि बैंकिङ क्षेत्रमा तरलताको चरम अभाव

काठमाडौं । सरकारले विभिन्न शीर्षकमा सहुलियत दिँदा पनि बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य पुँजी) अभावको समस्या यथावत नै छ । बैंकिङ प्रणालीमा अपेक्षाकृतरुपमा निक्षेप बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थालाई सीडी

चलचित्र निर्माणमा ‘प्रोजेक्ट फाइनान्सिङ’ गर्न निर्माता संघको प्रस्ताव, गभर्नर सकारात्मक

काठमाडौं । नेपालमा सिनेमा निर्माणका लागि बैंकिङ प्रणालीबाट कर्जा लिने चलन छैन । करोडौं रुपैयाँ लगानी हुने चलचित्रमा निर्माताले धेरैजसो आफ्नै पैसा लगानी गरिरहेका हुन्छन् । त्यसो त बैंकिङ प्रणालीबाट

मेलम्चीमा डुबेको डेढ अर्ब उठाउन नेपाली बैंकले १० वर्ष गरेको संघर्षको नालीबेली

काठमाडौं । भदौ ३ गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदा भएकाले बैंक पनि बन्द थियो । घरमा आराम गरिरहेका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक राणाको मोबाइलमा

काउन्टर ग्यारेन्टीको रकम पाएपछि बीओके र हिमालयनले क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गर्ने

काठमाडौं । करिब एक दशकपछि काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता पाएपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डूले क्षतिपूर्ति माग गर्दै चिनियाँ अदालतमा मुद्दा दायर गर्ने भएका छन् । मेलम्ची खानेपानी आयोजनाको

बैंकहरुको नाफाः अंकमा उकालो, प्रतिफलमा निरन्तर ओरालो

काठमाडौं । व्यवसायीहरुले लामो समयदेखि बैंकहरुले चर्को ब्याज लिए र अर्बौं नाफा कमाए भन्दै आलोचना गर्दै आएका छन्। बैंकहरु ऋणीमैत्री भएनन् बरु आफ्नो नाफा बढाउन मात्रै केन्द्रित भएको भन्ने उनीहरुको

लिलामीमा राखिएको फूलबारी रिसोर्ट बिक्री भएन, साँवाभन्दा कमको प्रस्ताव बैंकले स्वीकारेन

काठमाडौं । लिलामीमा राखिएको फूलबारी रिसोर्ट बिक्री हुन सकेन । रिसोर्टको दायित्वमा रहेको साढे ३ अर्ब रुपैयाँभन्दा बढी ऋण असुल्न नेपाल बैंकले लिलामीमा राखेको बोलकबोलमा कम्पनीले साँवाभन्दा निकै कमको प्रस्ताव

राष्ट्र बैंकको कडाइले वाणिज्य बैंकहरुले सेयर कारोबारबाट गर्ने आम्दानी ३२.६४% ले घट्यो

काठमाडौं । एक वर्षअघि सेयर बजारमा हरियाली छाउँदा सेयर कारोबारबाट मनग्गे आम्दानी गरेका वाणिज्य बैंकहरुको आम्दानी सेयर बजारको ग्राफ ओरालो लागेसँगै घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २७

यात्रुसँग बार्गेनिङ गर्ने ‘इन्ड्राइभर’को मनपरी, दर्ता र कार्यालयबिनै सेवा सञ्चालन, सुरक्षित छैनन् यात्रु

काठमाडौं । पछिल्लो समय नेपालमा राइड सेयरिङ एप ‘इन्ड्राइभर’को प्रयोग बढ्दै गएको छ । अमेरिकाको क्यार्लिफोनियमा मुख्यालय रहेर विश्वका ४२ मुलुकमा सञ्चालनमा रहेको यस इन्ड्राइभरले नेपालमा भने गैरकानुनीरुपमा सञ्चालन भएको

हवाई उडान बन्द गर्ने निर्णयबाट पछि हट्यो संघ, अबेर राति आन्दोलन फिर्ता लियो

काठमाडौं । बुधबारदेखि आन्तरिकतर्फका सम्पूर्ण हवाई उडान ठप्प गर्ने चेतावनी दिएको वायुसेवा सञ्चालक संघ पछि हटेको छ । जसका कारण भोलिदेखि विमान तथा हेलिकोप्टरको उडान पुरानै अवस्थामा सञ्चालन हुनेछ ।

अमात्यले झुलाउने मात्र योजना बनाएपछि फुलबारी रिसोर्ट लिलामीमा, तरलता अभावले खरिदकर्ता नपाउने सम्भावना

काठमाडौं । २७ वर्षअघि पोखरामा सञ्चालन शुरु गरेको दक्षिण एसियाकै शानदार फूलबारी रिसोर्ट बन्द भएको पनि करिब २ दशक पुगिसकेको छ ।  रिसोर्ट सञ्चालनका लागि लिएको कर्जामा साँवाभन्दा ब्याज दोब्बरभन्दा