काठमाडौँ । नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ । चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता
काठमाडौं । सेयरबजार सामान्यतः तीन अवस्थामा रहन्छ । बढ्दो क्रम, घट्दो क्रम र स्थिर । पछिल्ला केही महिनामा नेप्सेको अवस्था हेर्ने हो भने कहिले घट्दो त कहिले स्थिर देखिन्छ ।
लमजुङ । हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायको सद्भावप्रति आभार व्यक्त गरेका छन् । मरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमबीच आज प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा उनले अहिले आफूहरु प्राप्त उपलब्धि
भोजपुर । सिसी क्यामेरा जडान कार्यविधि विपरीत भोजपुर जिल्लाका विभिन्न स्थानमा सिसी क्यामेरा (सिसीटिभी) जडान गरिएका छन् । सुरक्षाका दृष्टिकोणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र सिसी क्यामेरा जडान,सञ्चालन
काठमाडौँ। खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ । सबै जनतालाई शुद्ध खानेपानी पुर्याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न
काठमाडौं । इन्भेष्टमेन्ट कम्पनीहरुले अनधिकृत रुपमा सेयर बजारमा लगानी गर्ने गरेको पाइएको छ । धितोपत्र बोर्डले गरेको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो । कम्पनीहरुले सेयरमा लगानी गर्ने उद्देश्य नराखिकन कम्पनी
चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी. सम्पन्न भइसकेको मेलम्ची
यही माघको पहिलो साता अक्सफामले एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वका आधा जनसंख्यासँग भएको सम्पत्ति विश्वका धनी ८ जनासँग भए बराबरको एक डरलाग्दो तस्वीर सार्वजनिक गर्यो । स्वीजरल्याण्डको डाभोसमा विश्व आर्थिक
काठमाडौं । नेपाल विद्यृत प्राधिकरणले आज भक्तपुरमा विद्यृत आपूर्ति अवरुद्ध हुने बताएको छ । भक्तपुरमा आज विहान ८ बजेदेखि बेलूका ५ बजेसम्म लोडसेडिङ हुने भएको हो । विद्यृत प्राधिकरणले सार्वजनिक