डडेल्धुरामा सुन्तला बगैँचा सुदृढिकरण अभियान

डडेल्धुरा ।सुन्तलाका लागि प्रख्यात मानिएको डडेल्धुरामा पछिल्लो समय उत्पादनमा कमी आएपछि बगैँचा सुदृढिकरण अभियान सुरु गरिएको छ । केही वर्षयतादेखि सुन्तलाका बोट सुक्दै जान थालेपछि बिरुवालाई जोगाउनदेखि नयाँ बिरुवा लगाउन

माइकिङ सुविधा नहुँदा लुक्ला विमानस्थलमा समस्या

सोलुखुम्बु । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय मौसममा एकै दिनमा ८०/९० वटासम्म उडान भर्ने

चितवनमा दुई अर्ब ३५ करोड भन्दा बढी राजस्व असुली

चितवन । भरतपुर आन्तरिक राजस्व कार्यालयले गतवर्षको ६ महिनामा भन्दा यसवर्षको ६ महिनामा रु दुई अर्ब ३५ करोड बढी राजस्व असुल गरेको छ । कार्यालयका कर अधिकृत रामप्रसाद सुवेदीका अनुसार

खनिजजन्य उद्योगमा बैदेशिक लगानी खोजिँदैः उद्योग मन्त्री जोशी

काठमाडौं । सरकारले फागुन ४ वा ५ गते राष्ट्रिय अल्लो सम्मेलन गर्ने भएको छ ।  उद्योग मन्त्रालयमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा सो विषयकोे जानकारी उद्योग मन्त्री नविन्द्रराज जोशीले दिए

आठौ मेक्स एनुअल अवार्डको ‘ब्रोकर अफ दि ईयर’ उपाधि सोनाटालाई

काठमाडौं । मर्कन्टायल एक्सचेन्ज (मेक्स) ले कारोबारको लागि अर्को क्षेत्रको रुपमा अप्सन ट्रेडिङ्ग उपलब्ध गराउने भएको छ । मेक्सले आयोजना गरेको मेक्स अवार्ड २०१६ को अबसरमा सो जानकारी दिइएको हो

मेगा बैंकको नाफा ३७ करोड

काठमाडौं। मेगा बैंकले पुस मसान्तसम्ममा ३७ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकले ब्याज आम्दानी मार्फत ७७ करोड कमाएको छ भने अघिल्लो वर्ष नउठेको ५ करोड

भूकम्पबाट भएको क्षतिको बीमा दाबी भुक्तानी करिब सकियो

काठमाडौं । भूकम्पपछिको बीमा दाबी भुक्तानी लगभग सकिएको छ । भूकम्पको कारण क्षति पुगेका संरचनाहरुको क्षतिपूर्ति बापत बीमा कम्पनीहरुले दाबी भुक्तानी गरेका हुन् । ०७२ साल बैशाख १२ मा गएको

६ महिनामा प्राइमले कमायो ५५ करोड

काठमाडौं। प्राइम बैंकले ६ महिनामा ५५ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष पुस मसान्तमा ४६ करोड नाफा गरेको प्राइमले यो पटक नाफा करिब २०

आस्वा प्रणाली अन्तर्गत फरवार्डको आइपिओ आजदेखि

काठमाडौं। फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले आजदेखि सर्वसाधारणको लागि आस्वा प्रणाली अन्तर्गत ६ लाख कित्ता साधारण सेयर जारी गर्दै छ । धितोपत्र बोर्डले आस्वा प्रणाली लागु गरेपछि पहिलो पटक फरवार्डको सेयर आस्वा

ब्याज आम्दानी बढ्दा सिदार्थले कमायो ७२ करोड

काठमाडौं। सिदार्थ बैंकले पुस मसान्तसम्ममा ७२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष पुस मसान्तको तुलनामा सिदार्थको नाफा करिब ५० प्रतिशत बढेको हो । अघिल्लो वर्ष पुस