काठमाडौं । काठमाडौंको उत्तरपूर्व सुबेदी गाउँमा बस्छन् हरिकृष्ण सुबेदी । बिहान ५ बजे उठेर करिब २० लिटर दुध मोटर साइकलको दुबैतिर झुण्डाएर मैतिदेबी ल्याउँने उनको दैनिकी हो । दुध बेचेर
काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता (लगानी योग्य पूँजीको) अभावको समस्याले उपभोग्य बस्तुको मुल्य बृद्धि हुन्छ कि हुदैन भन्ने बिषयमा ब्यवसायी र बैंकरहरुले फरक फरक बिचार ब्यक्त गरेका छन् ।
काठमाडौं । सार्बजनिक सेवा प्रबाह गर्ने नाममा सरकारी निकायले कसरी बद्मासी गर्छन् भन्ने उदाहरण हेर्न काठमाडौंमा धुलोको मुस्लो उडिरहेको कलंकी र चाबहिल गए हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाको
चितवन । चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ । आजदेखि लागू हुने गरी सो क्षेत्रमा
काठमाडौं । माघ महिनामा पनि विकास खर्च बढाउन सरकार असफल भएको देखिएको छ । सरकारी खर्चको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले माघ मसान्तसम्ममा ५१ अर्ब ९५ करोड रुपैयाँ
काठमाडौं । तरलता अभाबको कारण देखाउदै बैंकहरुले लगानीमा कटौति गरेपनि आफूहरुको ब्यवसायमा कुनै समस्या नभएको घरजग्गा ब्यवसायीले बताएका छन् । घरजग्गा तथा रियलस्टेट ब्यवसायमा बैंकहरुको लगानी कम भएकोले अहिले कर्जा
शिक्षा क्षेत्रसगं सम्वन्धित टेलीभिजन कार्यक्रम संचालन गर्दै आएको मालिन मिडिया एण्ड इभेन्ट्सले यस क्षेत्रसँग सम्बन्धित अर्को कार्यक्रम संचालन गर्ने भएको छ । स्थानीय स्तरमा सिमित रहेको स्पेलिङ प्रतियोगितालाई राष्ट्रिय स्तरमा
डोटी। ऊर्जामन्त्री जनार्दन शर्माले आज पश्चिम सेती जलविद्युत् परियोजना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री शर्मालाई पश्चिम सेतीबाट प्रभावित हुने डोटी, बैतडी, बझाङ र डडेल्धुराका बासिन्दाले स्वागत गरेका
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैंकरलाई जनताको पैसा ठिक ठाउँमा लगानी गर्न आग्रह गरेका छन् । अहिले बैकिङ क्षेत्रमा देखिएको समस्या केन्द्रीय बैंकलाई भन्दा व्यवसायीलाई बढी
नवलपरासी । चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउण्डेसनले नवलपरासी देवचुली नगरपालिका, दुम्कौली अवस्थित सिजी इन्डष्ट्रियल पार्क परिसरमा शाश्वतधाम निर्माण सम्पन्न गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै