घर जग्गा व्यवसायी सुधिर बस्नेत आफ्नै घरबाट पक्राउ

काठमाडौं । अपार्टमेन्ट र हाउजिङ् व्यवसाय धरापमा परेपछि सार्वसाधारणको करोडौं रकम ठगेर फरार भएका सुधिर बस्नेत पक्राउ परेका छन् । उनलाई काठमाडौंको धापासीबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको

रत्न पत्थर उत्खननमा जुटे डोटीबासी

डोटी । नेपालमा पाइने बहुमूल्य रत्न पत्थर कुनै न कुनै किसिमले चोरी–निकासी भइरहेका बेला यसलाई रोक्न र उत्खनन गर्न पहल सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति

स्टक ब्रोकरद्वारा आठ स्थानसम्म शाखा खोल्न अनुमति माग

काठमाडौँ । स्टक ब्रोकरले राजधानी बाहिर शाखा खोल्न नेपाल स्टक एक्सचेञ्जमा अनुमति माग गरेका छन् । धितोपत्रको कारोबार गर्दै आएका कुल ५० सेयर ब्रोकरमध्ये २४ ले ‘तत्काल शाखा खाल्न पाऊँ’

वार्षिक सय टन लप्सी उत्पादन

पर्वत । पर्वतमा वार्षिक एक सय टन लप्सी उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा गरिएको लप्सी खेतीले उत्पादन नदिँदै परम्परागत रुपमा भएको खेतीबाटै वार्षिक एक सय टनभन्दा बढी लप्सी

मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं। मेगा बैंक नेपाल र सम्सारा रेमिटबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले मंगलबार

डिलर कमिसन नबढाए ग्यास उद्योगमा तालाबन्दी गर्ने ग्यास विक्रेताको चेतावनी

काठमाडौं। डिलर कमिसन बढाउनु पर्नेसहित विभिन्न सात बुँदे माग राख्दै ग्यास विक्रेता महासंघ नेपालले आफुहरुको मागमा ध्यान नदिए डिलरको तालाचावी सरकारलाई बुझाउने चेतावनी दिएको छ । मिडिया इन्टरनेशनलमा मंगलबार पत्रकार

आयोजना छनोट बाटै जलबिद्युत्मा भ्रष्टाचार सुरु हुन्छ : ट्रान्सपरेन्सी

काठमाडौं । वस्तुगत तथ्य एवम् तथ्याङ्कको अभावमा नेपालको जलविद्युत् क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाएको ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । आयोजना छनोट तथा पहिचानको क्रमबाटै अनियमितता सुरु हुने, सर्वेक्षण

कास्कीमा स्वास्थ्य बीमा योजना सुरु, ५० हजारसम्मको उपचार खर्च पाइने

पोखरा । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आजदेखि कास्कीमा सामाजिक स्वास्थ्य बिमाको दर्ता सुरु गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राङ्गणमा आज आयोजित कार्यक्रममा सांसदद्वय यज्ञबहादुर थापा र शारदा पौडेलले

पुँजी बजार घट्ने क्रम जारी, कारोवार रकममा झिनो वृद्धि

सेयर बजारमा आज पनि उच्च गिरावट आएको छ । गत साताभर ५४ अंकले घटेको नेप्से परिसूचक यो साता कारोबार भएको पहिलो दिन सोमबार ४३ अंकले घटेको थियो भने आज कारोबारको

लक्ष्मी लघुवित्तको लिलामीमा आवेदन दिने अन्तिम दिन, सुर्या लाइफको लिलाम सुरु

काठमाडाैं । सुर्या लाइफ इन्स्योरेन्सको २० हजार ९ सय ७३ कित्ता साधारणमा सेयरको लिलामी सुरु भएको छ । इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्काशनका बेला नबिकेको सेयर लिलाम गरेको हो ।