तामाकोसी आयोजना बन्न नदिने षड्यन्त्र भइरहेको सांसदहरूको शङ्का

काठमाडौँ । दोलखाका सांसदहरुले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर मोडालिटी परिवर्तन हुन नसक्ने बताएका छन् । दोलखाका सांसदहरु पशुपति चौलगार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आज संयुक्त रुपमा पत्रकार सम्मेलनको

थुनेलो रोग निको पार्ने औषधि पहिचान

चितवन । दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले विभिन्न जिल्लाका पशुमा गरेको

रहेनन् कमलमणी दीक्षित

काठमाडौं । बरिष्ठ साहित्यकार कमलमणी दीक्षितको ८७ वर्षको उमेरमा निधन भएको छ । नेपाली कला र साहित्यको क्षेत्रमा सक्रिय दीक्षितले नेपाली भाषा र साहित्यको अभिलेख राख्नको लागि मदन पुस्तकालय र

निजी स्वस्थ्य संस्था संचालन मापदण्ड परिमार्जन, फागुनसम्म नयाँ मापदण्ड अनुसार नगए खारेज हुने

काठमाडौं । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेको छ । मन्त्रालयले अनुगमन गर्दा अधिकांश स्वास्थ्य संस्था अवैध देखिएपछि

रेडक्रसका कार्यक्रमबाट यस बर्षमात्रै ६० लाख लाभान्वित

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले यस बर्ष ६० लाख रुपैयाँ भन्दा बढी रकम समुदायसम्म सिधै पुगेको दावी गरेको छ । सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जिव थापाले भूकम्प अतिप्रभावित १४ जिल्लाहरु बाहेकका

न्यूरोड मोबाइल महोत्सव २०७३ शुरु, हरेक खरिद कर्तालाई उपहार

काठमाडौं । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा आजदेखि भव्यरुपमा न्यूरोड मोबाइल महोत्सव २०७३ शुरु भएको छ । नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३

बैशाख ७ देखि ११ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुने

काठमाडौं । साना उद्योगहरुको उत्पादन, गुणस्तरलगायतका बिषयमा जानकारी दिनेगरि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रद्धर्शनीलाई

नेप्सेमा सुधार, कारोबार रकम भने घट्यो

सेयर बजारमा आज थोरै सुधार आएको छ । गत साताभर ५४ अंकले घटेको नेप्से परिसूचक यो साता पनि कारोबारकोे पहिलो दुई दिन घटेपछि आज भने ५.६२ अंकले बढेको छ ।

बैंकलाई ब्रोकर लाइसेन्स नदिदा पुँजी बजारलाई के हानी भयो ? अब कसरी गर्ने ‘रिकभरी’ ?

केही समययता सेयर ब्रोकरको लाइसेन्स बैंक तथा वित्तीय संस्थालाई दिने कि नदिने भन्ने विषयमा पूँजी बजारमा गरमागरम् बहस चलेको छ । बैंकलाई ब्रोकर लाइसेन्स दिने हो भने धितोपत्र (सेयर) को

के बेलायत र इयु काम नलाग्ने विचारका दास भएकै हुन् ?

लण्डन । सन् २०१६ सरकारले कसरी सोच्छन् भन्ने कुरा बाहेक सबै विषय परिवर्तन भए गएको वर्ष । ब्रेग्जिटका लागि पूर्व–छलफल भन्दा बढि स्पष्ट देखिने चीज कही कतै छैन । बेलायत