नवनियुक्त अर्थमन्त्री खतिवडालाई सेयर बजारले गर्यो यस्तो स्वागत



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडालाई सेयर बजारसँग कठोर भएको व्यक्तिको रुपमा लिने गर्छन् ।

खतिवडा राष्ट्रियसभामा सिफारिस भएपछि बजार घटेको पनि थियो । उनी अर्थमन्त्रीमा पद बहाली गर्ने दिन सोमबार बजार घटेको थियो ।

नियुक्ती भएको अर्को दिन सेयर बजारमा भने हरियाली छाएको छ ।

सेयर बजार अहिलेसम्म ५ अंकले उकालो लागेको छ । अहिलेसम्म उत्पादन बाहेक सबै समुहका परिसूचकमा हरियाली छाएको छ ।


क्लिकमान्डु