झिनो अंकले बढ्यो नेप्से, कारोबार ३२ करोडमा खुम्चियो

काठमाडौं । हिजो २६ अंकले घटेको नेप्सेमा आज सामान्य सुधार आएको छ । एक अंकका सामान्य बृद्धि भएको बजारमा कारोबार रकम भने हिजो ३८ करोड बाट आज ३२ करोड रुपैयाँमा

जाजरकोटमा फल्यो नौ करोडको सुन्तला

जाजरकोट । यस वर्ष जिल्लामा नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा श्रीराम

प्रथम चौमासिकमा चार करोड राजश्व सङ्कलन

काठमाडौँ । वन विभागले आर्थिक वर्ष २०७३/७४ को प्रथम चौमासिकमा रु चार करोड १४ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । विभागले प्रथम चौमासिकमा वन पैदावार बिक्री वितरणबाट उक्त

मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

काठमाडौँ, २० पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ । मन्त्रालयले मुलुकभरका २१७

उर्जामन्त्रीज्यू, यसकारण सम्भब छैन हावाबाट बिजुली

काठमाडौं । ‘हावाबाट ३ हजार मेगावाट बिजुली निकाल्न सकिने रहेछ, मुलुकलाई आवश्यक परे हामी १ वर्षभित्रै हावाबाट बिजुली निकाल्न सक्छौं,’ गत मंगलबार उद्योग वाणिज्य महासंघका अगुवाहरुसँगको छलफलमा उर्जामन्त्री जनार्दन शर्माले

सीमानाकामा भारुको अवैध कारोबार बढ्दै

झापा । झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार मौलाउँदै गएको छ । भारतले नोटबन्दी गरेयता भारुको अवैध कारोबार अझ मौलाएको हो । नेपाल राष्ट्र बैंकले भारतीय नोटको विनिमय दर रु

खोटो सङ्कलनबाट वन समूहलाई करोडाैं आम्दानी

रोल्पा । खोटो बिक्रीबाट रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूहले वार्षिकरुपमा करोडौँ आमदानी गर्ने गरेका छन् । जिल्लामा रहेका ६ सय १३ सामुदायिक वनमध्ये दुईसयभन्दा बढी सामुदायिक वनले खोटो निकाल्दै

अवैध मदिरा नियन्त्रण गर्न विभाग सक्रिय

काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा नियन्त्रणको लागि सक्रिय भएर लाग्ने जनाएको छ । विभागको अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठकमा विभागका महानिर्देशक चुडामणी शर्माले अन्तःशुल्क ऐन, मदिरा ऐन

विद्युत्भार कटौती अन्त्यले २० अर्ब बढी बचत हुने

काठमाडौँ ।  विद्युत्भार कटौती अन्त्य हुने हो भने रु २० अर्ब बराबरको पेट्रोल, डिजलमा खर्च हुने रकम स्वदेशमा नै रहने आज यहाँ आयोजित कार्यक्रममा तथ्याङ्क पेस गरिएको छ । नेपाल

कार किन्ने सोचमा हुनुहुन्छ भने यी हुन् २०१७ मा आउने कार

गाडी खरिद गर्ने सोच बनाउनु भएको छ । गाडी उत्पादक कम्पनीले सन् २०१७ मा नयाँ मोडल बजारमा ल्याउदै छन् । नेपाली बजारमा कार उपभोक्ता हरेक बर्ष ४० प्रतिशतको दरले बढ्दै